समाज

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाही
-न्युजभित्तो

सिन्धुली, ९ जेठ । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवा बन्द रहने भए पनि निषेधाज्ञा उल्लङ्घन गर्नेको सङ्ख्या भने बढ्दो छ । निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी,...

दश दिनसम्म पिसिआर रिपोर्ट नआउँदा समस्या
-न्युजभित्तो

पर्वत, ९ जेठ  । यहाँबाट कोरोना आशङ्कामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको छ । जिल्लाबाट पठाइएका करीब २५० को सङ्ख्याका स्वाबको नतिजा आउन बाँकी छ । गत वैशाख २८ गतेदेखि यताका स्वाबको नतिजा नआउँदा...

विपक्षी गठबन्धन छलफलमै, सर्वोच्च पुगेका कुनै पनि रिट आज दर्ता भएनन्
-न्युजभित्तो

काठमाडौं,९ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषित गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने विपक्षी गठबन्धनको तयारी नपुगेपछि आज दर्ता नहुने भएको छ । सर्वोच्च अदालतले दिउँसो ३ बजेपछि रिट नलिने भएकाले आज दर्ता हुने सम्भावना...

नेपाली कांग्रेसले प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा हिँडेको ओलीको आरोप
-न्युजभित्तो

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा हिँडेको आरोप लगाएका छन्। आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् । ओलीले आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी प्रचण्डपथ...

गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा शपथ ग्रहण
-न्युजभित्तो

गण्डकी, ९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उहाँलाई शपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुखको सरकारी निवासमा...

मिसन पत्रकारितावाला’ ले सरकारको कामको उपलब्धि देखेनन् : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं,९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संचारमाध्यमले सरकारले गरेका कामको उपलब्धि देख्दै नदेखेको गुनासो गरेका छन् । आइतबार बालुवाटारमा प्रेस चौतारीआवद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले ‘मिसन पत्रकारितावाला’ ले धेरै बनावटी कुरा गर्ने गरेको आरोप लगाए। ‘केही त मिसन पत्रकारिता वाला...

मौसम अनुकूल भएसँगै आरोही शिखरतर्फ
-न्युजभित्तो

सोलुखुम्बु, ९ जेठ । मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडेका छन् । ताउ–ते आँधीका कारण मौसम प्रतिकूल हुँदा आधारशिविर र शिविर–२ मा रहेका अधिकांश आरोही आज शिखरतर्फ लागेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार...

उनापानीमा खानेपानी समस्या
-न्युजभित्तो

सिमकोट, ९ जेठ । गतमंगलबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पानीको ट्यांकी भत्किदा जिल्लाको सर्केगाड गाउँपालिका वडा २ उनापानीमा खानेपानी समस्या भएको छ । मुहानमा निर्माण गरीएको पानीको ट्यांकी अविरल वर्षाले भत्किएपछि उनापानीको लेख गाउँमा रहेको ७७ घरधुरीले एक...

निषेधाज्ञालाई थप कडाइ गर्न सुरक्षा निकायलाई गृहको निर्देशन
-न्युजभित्तो

 चितवन, ९ जेठ । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको हो । गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा...

बाँकेमा थप ८ संक्रमितको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ९ जेठ। बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ६ बजेसम्मको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीका चार, दाङका दुई, बर्दिया र...