समाज

पिप्ले–बन्दीपुर सडक कालोपत्र गरिँदै
-न्युजभित्तो

तनहुँ, २८ जेठ । पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्ने कार्य थालिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको करिब सात किलोमिटर सडक स्तरोन्नतिपश्चात कालोपत्र थालिएको हो । सडक विभागको रु छ करोड र गाउँपालिकाको रु...

प्रशासनिक भवन निर्माणमा लापरवाही
-न्युजभित्तो

सर्लाही, २८ जेठ । सर्लाहीको मलङ्गवा नगरपालिकाको प्रशासनिक भवन निर्माण गुणस्तरहीन भएको पाइएको छ । मलङ्गवा नगरपालिका–२ को सिटिइभिटी कलेज र शिक्षा कार्यालयको अगाडि निर्माण शुरु भएको भवनको निर्माणमा लापरवाही भएको पाइएको हो । भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग भइरहेको...

भरतपुर वडा नं. १० को कार्यालमा पत्रकारमाथि दुव्र्यवहार भएकोप्रति चौतारीको भत्र्सना
-न्युजभित्तो

चितवन, २७ जेठ । प्रेस चौतारी नेपाल चितवन शाखाले पत्रकारमाथि भएको दुव्र्यवहारको निन्दा र भत्र्सना गरेको छ । जिल्ला अध्यक्ष सुवास पण्डितले आज बिहीबार एक विज्ञप्ति प्रकाशित गरी घटनाको भत्र्सना गर्नुभएको हो । वुधवार दिउँसो भरतपुर महानगरपालिका वडा नं. १०...

चितवन राष्ट्रिय निकुञ्जद्वारा गैंडा तस्करीमा संलग्नन एक पक्राउ
-न्युजभित्तो

चितवन, २७ जेठ । चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण इकाइले मिननबहादुर गुरुङलाई गैंडाकोटबाट जेठ २५ गते पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका वडा...

‘नमस्ते ग्रुप’द्वारा १०५ सुकुम्बासी घरधुरीलाई राहत सामाग्री
-न्युजभित्तो

चितवन, २७ जेठ। चितवनका युवा व्यवसायी तथा पेशाकर्मीको समुह नमस्ते ग्रुपले एकसय पांँच घरधुरीलाई राहत सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीका सुकुम्बासी वस्तीमा उक्त ग्रुपले आज राहत सामाग्री वितरण गरेको हो । ग्रुपले...

कालिका नगरपालिकाको जुटपानी बजारमा रक्तदान कार्यक्रम सम्पन्न
-न्युजभित्तो

चितवन,२६जेठ । कोरोनाको यस विषम परिस्थितिमा चितवन जिल्लामा देखिन थालेको रगत अभावलाई केही हदसम्म भएनी कम गर्न नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीको आयोजनामा र हाम्रो दृष्टि राम्रो दृष्टि कालिका नगरपालिकाको सह-आयोजनामा आज जुटपानी बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त...

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन पाँच जनाको मृत्यु,
-न्युजभित्तो

चितवन, २६ जेठ । चितवनमा आज एकै दिन पाँच जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार मृतक मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन्...

नेपालको पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन
-न्युजभित्तो

 काठमाडौं,२६ जेठ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेको सूचना पाएपछि उनले सो...

प्रतिनिधिसभा विघटन मुद्दामा कारण देखाऊ आदेशः असार ९ देखि नियमित सुनुवाइ
-न्युजभित्तो

काठमाडौँ, २६ जेठ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज...

भेडासँग जीवन विताएका मनबहादुरको अमेरिका जाने मन
-न्युजभित्तो

रमेश केसी बझाङ, २६ जेठ । हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने,...