समाज

स्वास्थ्यचौकी गैरीगञ्जलाई सहयोग रकम हस्तान्तरण
-न्युजभित्तो

खेमराज ढकाल चितवन,७ असार । कोभिड १९ ले बिश्वनै आक्रान्त बनेको बेला स्वास्थ्य सामग्री खरिदका लागि भरतपुर स्वास्थ्य चौकी गौरीगञ्जलाई सहयोग रकम प्राप्त भएको छ । हेफर ईन्टरनेशनल नेपालले गरेको सहयोग रकम सहकारी संस्थाले संस्था रहेको स्थानका स्थानिय निकाय...

पोखरीमा डुबेर बालकको मृत्यु
-न्युजभित्तो

झिमरुक, ७ असार । प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्युु भएको छ । मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ । घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत हुनुभएका बालक...

निषेधाज्ञासँगै होटल व्यवसाय बन्द हुँदा सौराहाका हात्ती पाल्न कठिन
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ७ असार । निषेधाज्ञासँगै होटल व्यवसाय बन्द हुँदा हात्ती पाल्न कठिन हुन थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा घुमाउनका लागि पालिएका हात्ती पर्यटक नआएपछि पाल्न मुस्किल भएको हो । कोभिड—१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका...

लुम्बिनी प्रदेशका चार सांसदको मुद्दा अब पूर्ण इजलासमा
-न्युजभित्तो

काठमाडौं,७ असार । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा सांसदहरुको रिटको छिनोफानो पूर्ण इजलासबाट...

बालिका हत्याको अभियोगमा सप्तरीबाट दुई जना पक्राउ
-न्युजभित्तो

 सप्तरी, ७ असार । गोठाला गएकी एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र...

जिल्लाका बिभिन्न अस्पतालमा सात जना कोरोना संक्रमितको मृत्यु
-न्युजभित्तो

 चितवन,७ असार । जिल्लाको बिभिन्न अस्पतालमा उपचाररत सात जना कोरोना सङ्क्रमितिको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा चार जना र मकवानपुर, नवलपरासी र लम्जुङका एक–एक जना रहेका छन् । कार्यालयका अनुसार यहाँको भरतपुर अस्पतालमा दुई जना, चितवन...

बाघको आक्रमणबाट महिलाको मृत्यु
-न्युजभित्तो

चितवन, ७ असार ।  पूर्वी चितवनको रत्ननगर नगरपालिकामा वाघको आक्रमणबाट आज दिउँसो एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ५ मगरटोल निवासी ३० वर्षिया गिता अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अधिकारी स्थानिय...

६४ जिल्लामा फैलियो अमेरिकी फौजी किराको प्रकोप
-न्युजभित्तो

 काठमाडौं, ७ असार । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना...

असारको पहिलो साता सुनको भाउ तोलामा २८ सयले घट्यो
-न्युजभित्तो

काठमाडौं,७ असार । असारको पहिलो साता सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन असार १ गते ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ असार ७ गते ९० हजार चार...

सांस्कृतिक अधःपतन निरुत्साहनका लागि योगाभ्यास बढाऔँ : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज मूल समारोह समितिको आयोजनामा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन...