समाज

निर्वाचन नै लोकतन्त्रको प्राण : उपप्रधानमन्त्री पौडेल
-न्युजभित्तो

लुम्बिनी : उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताउनुभएको छ । उहाँले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताउनुभएको हो । उहाँले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका क्रममा केही दलहरु निर्वाचनसँग डराएका...

चितवनमा कोरोना संक्रमणबाट आज ६ जनाको मृत्यु, ४४ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, : चितवनमा विगत २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार कोरोना संक्रमणका कारण मृत्यु भएका मध्ये तीन जना चितवनका र बाँकी तीन जना अन्य जिल्लाका छन् । उनीहरु...

ङिस्याङमा खाद्यान्न अभाव
-न्युजभित्तो

मनाङ : अविरल वर्षासँगै आएको बाढीले गर्दा ङिस्याङमा खाद्यान्न अभाव भएको छ । बाढी पहिराले सडक अवरुद्ध भएकाले माथिल्लो मनाङ ङिस्याङमा आपूर्ति हुन नसक्दा खाद्यान्न अभाव भएको छ । जिल्लामा होटेल व्यवसाय चल्ने हुँदा होटेलहरुले केही मात्रामा भण्डारण गरे...

स्थानीय तहका बजेट कार्यक्रममा खेलकूद : खेल पूर्वाधार निर्माण र प्रतियोगिता सञ्चालन
-न्युजभित्तो

कास्की : यहाँका पाँचवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यक्रममा खेलकूद क्षेत्रलाई समेटेका छन् । गण्डकी प्रदेशको राजधानी शहर पोखरासहित समग्र कास्की जिल्ला नै खेलकूदको उर्वरभूमि रहेकाले स्थानीय सरकारहरुले खेलकूदको विकासका लागि पूर्वाधार निर्माण, प्रतियोगिता निरन्तरता...

दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने
-न्युजभित्तो

खलङ्गा : जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन् । यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एक-एक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन् । पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम...

मुगुको छायाँनाथ रारा नगरपालिकाले ल्याए शिक्षक खाजा भत्ता कार्यक्रम
-न्युजभित्तो

मुगु,  : मुगुको छायाँनाथ रारा नगरपालिकाले शिक्षकलाई दैनिक खाजा भत्ता दिने भएको छ । नवौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजा भत्ता दिने उल्लेख छ । नगरपालिकाका प्रमुख हरिजङग शाहीले शैक्षिक गुणस्तर बढाउनका...

अरुलाई सुरक्षा दिने प्रहरी आफैँ असुरक्षित
-न्युजभित्तो

बझाङ : सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन् । नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्रहरीहरु त्रासैत्रासमा रात बिताउँदै...

एनआरएनए र सगुनबीच सहमति
-न्युजभित्तो

लण्डन,  : गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) तथा सामाजिक सञ्जालमा आधारित इ—कमर्स कम्पनी सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इ—कमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको...

स्थानीय तहको प्राथमिकता : कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार
-न्युजभित्तो

बनेपा, : काभ्रेपलाञ्चोकका सबैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर योजना अगाडि बढाएका छन् । पालिकाहरुले आर्थिक समृद्धिको आधार त्यसैलाई बनाएर आगामी आवकोे योजना तय गरेको...

गाईले नब्याउँदै दूध दिन थालेपछि सबै दङ्ग
-न्युजभित्तो

गण्डकी,: पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले छ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दङ्ग हुनुहुन्छ । विसं २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा व्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६...