समाज

बाढी पहिरामा मृत्यु भएका परिवारलाई कांग्रेसले आर्थिक सहयोग गर्ने
-न्युजभित्तो

काठमाडौँ, १६ असार । नेपाली कांग्रेसले बाढी पहिरामा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । कांग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी पहिरामा परी निधन भएका परिवारलाई पार्टीका तर्फबाट...

शान्ति सैनिकप्रति सकारात्मक भावना
-न्युजभित्तो

काठमााडैः नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो । सैनिक जनसम्पर्क तथा...

भरतपुरको वाईपास रोडमा मालवाहक सवारीको ठक्करले एकको मृत्यु
-न्युजभित्तो

भरतपुर, १६ असार । भरतपुर महानगरपालिका वडा नं. १० घरेलु कार्यालय अगाडि वाईपास सडकमा मालवाहक सवारीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १२ कस्तुरी टोल बस्ने वर्ष ७६ का वसन्तबहादुर लिम्बु...

आज दिनभर मौसम सामान्य देखि पूर्ण वदली सम्म
-न्युजभित्तो

काठमाडौं, १६ असार । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। जसकारण प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख...

प्रेस स्वतन्त्रता नियन्त्रित गर्ने कार्य अस्वीकार्य : पत्रकार महासंघ चितवन
-न्युजभित्तो

चितवन, १५ असार । नेपाल पत्रकार महासंघ चितवन शाखाले प्रेस स्वतन्त्रता नियन्त्रित गर्ने कार्य स्वीकार गर्न नसकिने जनाएको छ । महासंघका अध्यक्ष नारायण अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने र नियन्त्रित गर्ने कार्य...

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो
-न्युजभित्तो

काठमाण्डौं, १५ असार । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी...

सरकारी कार्यालय डुबानमा
-न्युजभित्तो

जलेश्वर, १४ असार । आज बिहान परेको एक घण्टाको वर्षाले महोत्तरी सदरमुकाम जलेश्वरका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । जलेश्वरमा नयाँ सडक बनाउने नाउँमा मूल सडकसहित नगरभरिको सडकहरु ३-४ फिटसम्म खनेर शहर नै गहिरो बनाइ...

गाउँपालिकाको कार्यालय विस्थापनपछि अर्को जिल्लाबाट सेवा प्रवाह
-न्युजभित्तो

 मनाङ, १४ असार । बाढीले यहाँको नासों गाउँपालिकाको कार्यालय पूर्ण रुपमा विस्थापित भएको छ । गाउँपालिकाको कार्यालय रहेको धारापानी बजार बाढीले बगाएपछि लमजुङको बेँसीशहरमा अस्थायी कार्यालय सेवा दिँदै आएको छ । गत जेठ ३१ गते रातिदेखिको अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीले...

एकल पुरुषलाई भत्ता
-न्युजभित्तो

रोल्पा, १४ असार । रोल्पाको सुनिलस्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताउनुभयो...

रिब्दीकोटमा अनलाइनबाट पठनपाठनको तयारी
-न्युजभित्तो

पाल्पा, १४ असार । पाल्पाका सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरेका छन् । रिब्दीकोट गाउँपालिकाले अनलाइन प्रविधिको प्रयोग गरी कक्षा ९ र १० को अनलाइन पठनपाठ्न सञ्चालन गर्ने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । निषेधाज्ञाको...