समाज
काठमाडौं,२ माघ । प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा ज्वालामुखी विस्फाेटपछि सुनामीको चेतावनी जारी गरिएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अमेरिका र जापानले आग्रह गरेका छन् । पहिलोपटक शुक्रबार र दोस्रो पटक स्थानीय समय अनुसार शनिबार ५ बजेर २६...
चितवन, २ माघ । गैंडाको आक्रमणबाट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ । । शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका-२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको थियो । अचेत अवस्थामा फेला परेका कुमालको...
कैलाली, २ माघ । सुदुरपश्चिम प्रदेश सरकारले थारु समुदायले मनाउने माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउने गरेका छन्। ...
काठमाडौं,२ माघ । धादिङको रुबी भ्याली गाउँपालिका-१ मा गत बिहीबार गएको पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । अन्य दुई जनाको अवस्था अझै अज्ञात छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी एवम् प्रवक्ता जागेश्वर भण्डारीका अनुसार शनिबार अपराह्न...
चितवन, २ माघ। केही वर्षदेखि शान्त देखिएको हिंस्रक जंगली हात्ती ध्रुवेको आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुव पोष्टमा शनिबार साँझ करिब ७ बजेको समयमा साइकल गस्तीमा निस्किएका जवानलाई ध्रुवेले आक्रमण गरी कुल्चिएको...
काठमाडौं,१ माघ। अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आज एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकसम्म बाटो बनाएको भनी केही दिन अगाडि दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा र भर्त्सना गरेको छ । सङ्गठनका अध्यक्ष जगदीश चन्द्र तथा महासचिव हिरामणि दुःखीको संयुक्त...
चितवन, १ माघ । काेभिड-१९ काे संक्रमण दर डरलाग्दो गरी उकालाे लाग्न थालेपछि भरतपुर अस्पतालले सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन भनेकाे छ । अस्पतालले आज प्रेस विज्ञप्ति जारी गरी जिल्लामा संक्रमण दर अत्यधिक बढेकाे उल्लेख गर्दै यसलाई ‘काेभिड-१९ काे उच्च...
काठमाडौँ, १ माघ । पश्चिमी वायुको प्रभावले आज (शनिबार) देशभरीको मौसममा आंशिक देखि सामान्य बदली आएको छ । मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको प्रभावले चिसो अझै बढ्न सक्ने बताउदै चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ...
रामपुर (पाल्पा) ,१ माघ । नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार संगहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले...
चितवन,१ माघ। विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो । स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट...












