समाज

चितवन राष्ट्रिय निकुञ्जमा दुई वर्षको पोथी गैँडा मृत फेला
-न्युजभित्तो

चितवन, २ माघ । चितवन निकुञ्जको बाघमारा पोष्ट नजिक रहेको काब्रु तालमा दुई वर्षको पोथी गैँडा मृत फेला परेको छ । उक्त गैँडा दुई दिनअघि भालेसँग जुँधेर मरेको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिमिल्सिनाले बताए । गैँडाका खाग र खुर...

पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, पुनः काठमाडौं फर्काइयो
-न्युजभित्तो

काठमाडौँ, २ माघ । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार प्राविधिक गडबडी आएपछि जहाज फर्किएको हो र अहिले प्राविधिक टोलीले जाँच गरिरहेका...

सहायता सामग्री बोकेर नेपाली टोली अफगानिस्तान उड्यो
-न्युजभित्तो

काठमाडौं,२ माघ । अफगानिस्तानका लागि सहायता सामग्री लिएर नेपाली परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तान प्रस्थान गरेको छ । औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित टोली हिमालयन एयरलाइन्सको चार्टड विमानबाट अफगानिस्तानको राजधानी काबुलका लागि प्रस्थान गरेको हो । काबुल प्रस्थान गर्नुअघि विमानस्थलमा आयोजित पत्रकार...

तनहुँको जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु
-न्युजभित्तो

दमौली,२ माघ  ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ। उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको हो । रु दुई करोड १८ लाखको लागतमा अस्पतालमा अक्सिजन...

विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी : गृहमन्त्री खाँण
-न्युजभित्तो

काठमाडौं,२ माघ । गृहमन्त्री बालकृष्ण खाँणले विपद् जोखिम र क्षति न्यूनीकरणका लागि आपसी सहकार्य जरुरी रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाद्वारा आज यहाँ आयोजित २४औँ भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय भूकम्पस्मृति सभामा उनले तीनै तहका सहकारको समन्वय र सहकार्यले...

बलात्कार गरेको आरोपमा थारू पक्राउ
-न्युजभित्तो

बर्दिया ,२ माघ । बर्दियामा बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको राजपुर नगरपालिका–४ सघर्ष नगर छेदिया बस्ने २३ वर्षीय बिमल थारूलाई प्रहरीले १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो । पक्राउ...

गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी दुर्घटना
-न्युजभित्तो

 गुल्मी,२ माघ । गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् । गुल्मीदरबार गाउँपालिकाको बडानम्ब-३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् ।शुक्रबार ग१च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको...

वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइनबाट श्रम स्वीकृति जारी हुने
-न्युजभित्तो

काठमाडौं, २ माघ  । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः...

भरतपुर महानगरद्वारा ११४ ऐनकानुन निर्माण
-न्युजभित्तो

नारायण अधिकारी चितवन, २ माघ । भौतिक पूर्बाधार विकासमा अग्रणी देखिएको भरतपुर महानगरपालिकाले ऐनकानुन निर्माणमा पनि प्राथमितामा राखेको छ । महानगरपालिकाल हालसम्म ११४ कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । महानगरपालिकाले २२ ऐन, ११ निर्देशिका, ६३ कार्यविधि, १२ मापदण्ड र ६...

बतासले भाडामा लिएको धर्मशाला निरीक्षण गर्दै मन्त्री आले
-न्युजभित्तो

काठमाडौं,२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको निरीक्षण गर्दै छन् । मन्त्री आले आइतबार १२ बजे निरीक्षणका लागि धर्मशाला पुग्ने तयारी छ । बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर...