समाज

आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने
-न्युजभित्तो

काठमाडौँ,१ माघ  । वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ...

माघे संक्रान्ति सांस्कृतिक उत्तम उदाहरण : सभामुख सापकोटा
-न्युजभित्तो

काठमाडौँ,१ माघ । सभामुख अग्निप्रसाद सापकोटाले माघी-माघे सङ्क्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उत्तम उदाहरण भएको बताएका छन् । उनले भनेका छन्, “विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यता हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वहरूले हाम्रो नेपालीपनको...

बन्दिपुरमा जीप दुर्घटनाः नौ महिने शिशुसहित ६ जनाको मृत्यु, ८ घाइते
-न्युजभित्तो

तनहुँ, १  माघ । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्यान गुमाउनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर...

आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै
-न्युजभित्तो

काठमाडौं,१ माघ। बज माघ १ गते माघी पर्व । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु...

एमाले कालीकोट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी
-न्युजभित्तो

कालिकोट,३० पुस । नेकपा एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । नवौं जिल्ला अधिवेशनको शुक्रबार अन्तिम मतगणनामा अनुसार निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले...

चितवन जिल्ला लिग : गीतानगरलाई हराउँदै सौराहा तालिकाको दोस्रो स्थानमा उक्लियो
-न्युजभित्तो

चितवन, ३० पुस । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा सौराहा युवा समाजले पहिलो जित हात पारेको छ । आज (शुक्रबार) भएको पहिलो खेलमा साबिक बिजेता सौराहाले वातासिनो जि ब्वाइज गीतानगरलाई ३-२ ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा सौराहालाई...

कालिका पावर कम्पनीले थप १८ मेगावाट विद्युत उत्पादन गर्दै
-न्युजभित्तो

चितवन,३० पुस । कालिका पावर कम्पनी लिमिटेडले थप १८ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । गोरखाको अजिरकोट गाउँपालिका स्थित चनौटेमा ६ मेगावाट विद्युत उत्पादन गरिसकेको कालिका पावर कम्पनीले अजिरकोट र बारपार्क, सुलिकोट गाउँपालिका बिच भएर बग्ने दरौदी खोलाबाट...

सहकारी आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्छ : मन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौँ, ३० पुस  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्ने र समुदायप्रति सदैव जिम्मेवार बनेर नागरिकको भरोसा बढाउनु सहकारीको प्रमुख दायित्व भएको बताएकी छिन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा, एकाइ...

निर्वाचन आयोगको निष्कर्ष: वैशाखमा चुनाव गराउन सरकारले तत्काल निर्णय लिनुपर्छ
-न्युजभित्तो

काठमाडौं, ३० पुस  । निर्वाचन आयोगले स्थानीय तहको चुनाव गराउनका लागि सरकारले उपयुक्त निर्णय गर्नुपर्ने बताएको छ । आयोगले वैशाखमा स्थानीय तहको चुनाव गराउनका लागि १२० दिनको समय चाहिने भन्दै त्यसका लागि सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने बताएको छ । स्थानीय...

जबर्जस्ती करणी गर्ने भट्टराईलाई जन्मकैद
-न्युजभित्तो

काठमाडौं, ३० पुस  । जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले जबर्जस्ती करणी गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेका २१ वर्षीय यमप्रसाद भट्टराईलाई जन्मकैदको सजाय दिइएको हो । भट्टराईले ६...