समाज

नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्ने
-न्युजभित्तो

काठमाडौं,२ माघ । आज बसेको मन्त्रिपरिषद बैठकले नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्ने निर्णय गरेको छ । लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यबारे सरकारको मौनताबारे प्रश्न उठेको थियो । आइतबार सरकारको...

अबैध औषधीसहित मोरङवाट २ जना पक्राउ
-न्युजभित्तो

मोरङ,२ माघ  । मोरङको रतुवामाई नगरपालिका-९ भौडाबाट अबैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका-६ का ३२ बर्षीय श्रवणकुमार ताजपुरीया र सुनबर्शी-७ का ३० बर्षीय कार्तिक चन्द दास रहेका छन् । बिशेष सूचनाको...

माघ १५ गतेसम्म सिनेमाहल र जिमहल बन्द गर्ने निर्णय
-न्युजभित्तो

काठमाडौं,२ माघ । सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने...

सेयर बजारमा हरियाली, साडे ९ अर्ब नाघ्यो कारोबार रकम
-न्युजभित्तो

काठमाडौं,२ माघ । यस महिनाको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा रौनकता छाएको छ । नेप्से परिसूचकमा वृद्धि हुँदा कारोबार रकम पनि ह्वात्तै बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले बढेर...

राजस्व छलेर भाग्न लागेका क्यासिनो सञ्चालक विमानस्थलबाट नियन्त्रणमा
-न्युजभित्तो

काठमाडौं, २ माघ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ। क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि...

दुर्घटनाबाट एक महिलाको मृत्यु
-न्युजभित्तो

मकवानपुर,,२ माघ । मकवानपुरमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जना महिलाको मृत्यु भएको छ । आइतबार बिहान ना २ क ४३१ नम्बरको खाली टिपरले ना १९ प २३२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ५५ बर्षीय तारादेवी रेग्मीको मृत्यु भएको...

१४ टन मानवीय सहायता सामग्री अफगानिस्तान पठाइयो
-न्युजभित्तो

काठमाडौँ, २ माघ । नेपालले अफगानिस्तानलाई करिब १४ टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल नेतृत्वको टोली हिमालय एयरलाइन्सको जहाजबाट करिब १४ टन सहायता सामग्री लिएर आज बिहान बिहान काबुल प्रस्थान गरेको हो...

पशुपतिको धर्मशाला देखेर म ‘सक’ भएँ : पर्यटनमन्त्री आले
-न्युजभित्तो

काठमाडौं, २ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन् । छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेशनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको...

गत हप्ता अफगानिस्तानमा भएको हिंसामा ३८ जनाको मृत्यु
-न्युजभित्तो

काबुल, अफगानिस्तान, २ माघ ।  । अफगानिस्तानको काबुल हेरात, फर्याब, लाघमान र नान्गाहार प्रान्तहरूमा गत हप्तामा भएका छुट्टाछुट्टै घटनाहरूमा कम्तीमा ३२ जनाको मृत्यु हुनाको साथै अन्य १६ जना घाइते भएको, स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् । रिपोर्ट अनुसार अज्ञात व्यक्तिहरूले...

नयाँ भेरिएन्टपछि कञ्चनपुरका सीमामा कडाइ
-न्युजभित्तो

कञ्चनपुर, २ माघ ।  कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ। छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा...