समाज

सर्वदलीय बैठकमा निर्वाचन आयोगले राख्यो ७ बुँदे प्रस्ताव
-न्युजभित्तो

काठमाडौं, ३० पुस  । शुक्रबार बसेको सर्वदलीय बैठकमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव राखेको छ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने विषयमा निर्वाचन आयोगले ७ बुँदे प्रस्ताव राखेको छ । बैठकमा आयोगले राष्ट्रियसभा सदस्यको १९ पदको निर्वाचन मिति...

कोरोनाका बिरामीबाट अस्पताल भरिँदै : अधिकांशलाई अक्सिजनको आवश्यकता नपर्ने
-न्युजभित्तो

काठमाडौँ, ३० पुस ।अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएको छ । सङ्क्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परेपनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले सङक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने भएको चिकित्सकले...

आज मन्त्रिपरिषदको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं,३० पुस । शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । तर बिहीबार नै प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।   ...

पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी रहेको मन्त्री झाँक्रीको दावी
-न्युजभित्तो

काठमाडौं, ३० पुस । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी गरेको बताएकी छन् । मन्त्री झाँक्रीले भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकमा पार्क बनाउने सरकारले योजना बनाएको बताइन् । पुल्चोकको मन्त्री निवास र...

बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने
-न्युजभित्तो

बैतडी,३० पुस। भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ। कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ। गृहमन्त्रालयको निर्देशनअनुसार आगामी माघ...

प्रधानमन्त्री कप क्रिकेट : पुलिस सेमिफाइनलमा, कर्णाली बाहिरियो
-न्युजभित्तो

काठमाडौं,३० पुस। नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ८९ रनले हराएर लगातार तेस्रो जित हात पारेको पुलिसले समूह चरणको...

धनकुटामा टिफर दुर्घटना हुँदा २ जनाको मृत्यु
-न्युजभित्तो

धनकुटा,३० पुस । धनकुटा जिल्लाको धनकुटा नगरपालिका-२ नागढुङ्गा स्थित कोशीलोक मार्गमा टिफर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिफर चालक प्युठान मानदवी गाऊपालिका १ का २७ बर्षीय भुवन फेडी मगर र सह-चालक दाङ बबई गाऊपालिका...

देवघाटमा माघेसङ्क्रान्ति मेला : लिङ्गो गाडेर शुभारम्भ
-न्युजभित्तो

चितवन,३० पुस । पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरीसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित...

करेन्ट लागेर इन्जिनियर ठाकुरको मृत्यु
-न्युजभित्तो

संखुवासभा,३० पुस  । संखुवासभामा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । एक स्थानीयका अनुसार सभापोखरी गाउँपालिका-३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर २८ वर्षीय सिभिल ईन्जिनियर अनिल ठाकुरको मृत्यु भएको हो । करेन्ट लागेर बेहोस...

देशभित्रै रोजगारीका अवसर सिर्जना गरिने श्रममन्त्री श्रेष्ठको दावी
-न्युजभित्तो

दमौली३० पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताएका छन् । मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह...