सुदूरपश्चिममा आज सार्वजनिक बिदा न्युजभित्तो/२ माघ २०७८, आईतवार ११:१० कैलाली, २ माघ । सुदुरपश्चिम प्रदेश सरकारले थारु समुदायले मनाउने माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउने गरेका छन्। तपाईको प्रतिक्रिया ताजा अपडेट एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन रोइनोजबाट एनपिएल खेल्दै ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’ दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
कैलाली, २ माघ । सुदुरपश्चिम प्रदेश सरकारले थारु समुदायले मनाउने माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउने गरेका छन्।