समाज

वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन
-न्युजभित्तो

 वीरगञ्ज,५ माघ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको...

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक
-न्युजभित्तो

गोरखा, ५ माघ । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना तीव्ररुपमा फैलिएपछि...

आज राति सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौं, ५ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ । दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको...

प्रदेशको राजधानी जनकपुर तोकिएपछि मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार
-न्युजभित्तो

वीरगन्ज,४ माघ । मधेस प्रदेशको राजधानी जनकपुर तोकिएपछि प्रदर्शनमा उत्रिएको समूहले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार गरेको छ । ढुंगा प्रहारले घरको सिसा फुटेको प्रहरीले जनाएको छ । वीरगन्ज राजधानी नतोकिएको विरोधमा कांग्रेस वीरगन्ज महानगर समितिले मंगलबार अपराह्न २...

कोरोनाले पर्यटन व्यवसाय खस्कँदै
-न्युजभित्तो

चरीकोट, ४ माघ । पछिल्लो समय दोलखामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्ष्या दैनिक बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि पर्यटन तथा होटल व्यवसायी चिन्तित बनेका छन् । कोरोनाका कारण लामो समयदेखि बन्द यहाँको होटल तथा पर्यटन व्यवसाय केही महिना अघि...

चितवनमा होटल र सिनेमा हल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य
-न्युजभित्तो

चितवन, ४  माघ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै कारोना संक्रमण नियन्त्रणको लागि कडा निर्देशनहरु जारी गरेको छ । प्रशासनले सोमबार जारी गरेको सूचनामा आज बिहान ६ बजेबाट लागू हुने गरी २४ बुँदे आदेश जारी गरेको हो...

अत्यधिक चिसो बढेसँगै मधेश प्रदेश सरकारले कम्बल वितरण
-न्युजभित्तो

जनकपुर,३ माघ ।अत्यधिक चिसो बढेसँगै मधेश प्रदेश सरकारले कम्बल वितरणलाई तीव्रता दिएको छ । शीतलहरबाट प्रभावितको गरिब, विपन्नहरुको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरणलाई तीव्रता दिएको मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । मधेश प्रदेश सरकारले आज...

निगमको सञ्चित बचत शून्य, आइओसीलाई भुक्तानी गर्न दुई अर्ब अपुग
-न्युजभित्तो

काठमाडौँ, ४ माघ। पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत भएको रकमबाट हालसम्मको नोक्सानी व्यवस्थापन गरेको निगम आगामी साता इण्डियन आयल कर्पोरेशन (आइओसी) लाई भुक्तानी गर्न नसक्ने...

लुम्बिनी विकास बैंकद्वारा सहारा एकेडेमीलाई सहयोग
-न्युजभित्तो

गण्डकी, ४ माघ । लुम्बिनी विकास बैंकले सहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सूर्यबहादुर केसी स्मृति फुटबल एकेडेमीलाई रु दुई लाख ४३ हजार सहयोग गरेको हो । बैंकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, पोखरा...

जिल्ला र इलाका प्रशासनको सेवा स्थगित
-न्युजभित्तो

परासी, ४ माघ । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको छ । कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा कोभिड– १९ पुष्टि भएको कार्यालयले जनाएकोे छ । कार्यालयबाट...