समाज

कोरोनाको निःशुल्क परीक्षण गर्न माग
-न्युजभित्तो

काठमाडौँ, ४ माघ । राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले...

त्रिशूली अस्पतालमा सेवा प्रभावित
-न्युजभित्तो

नुवाकोट, ४ माघ । त्रिशूली जिल्ला अस्पतालमा कार्यरत चिकित्सकसहितको स्वास्थ्यकर्मी एकै चोटी कोभिड–१९ बाट सङ्क्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालले स्त्री तथा प्रसूति विभागबाट दिइने विशेषज्ञ सेवा आजबाट अर्को सूचना नभएसम्ममा लागि बन्द गरेको छ । अस्पतालले एक...

फुटबलमा अघि बढ्दै ‘मौसम’
-न्युजभित्तो

महेन्द्रनगर, ४ माघ। सात वर्षअघि अध्ययनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको तमैलबाट १३ वर्षीय मौसम रोकाया महेन्द्रनगर झरे । सामान्य पारिवारिक अवस्थाकाबीच मामा सञ्जय खड्काको संरक्षणमा महेन्द्रनगरमा अध्ययनसँगै फुटबल खेल्न थालेका रोकायाले नामजस्तै खेल जीवनमा निकै परिवर्तन ल्याएका छन्...

विदेशबाट फर्किएका व्यक्तिलाई बन्धक बनाएको आरोपमा ३ पक्राउ
-न्युजभित्तो

काठमाडौं,४ माघ। वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई काठमाडौंमा अपहरण गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१...

सत्ता गठबन्धनको बैठक : समयमै स्थानीय तह निर्वाचन गर्नेबारे छलफल
-न्युजभित्तो

काठमाडौँ, ४ माघ  । सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ । सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा...

ठेकेदारको लापरबाहीले विद्युत् विस्तारमा समस्या
-न्युजभित्तो

डोटी, ४ माघ । जिल्लाको बडीकेदार गाउँपालिका बत्तीमुनीको अँध्यारो भने जस्तै भएको छ । यहाँको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न सकिएको छैन । बिजुली बत्ती अभावमा यहाँ...

इतिहासलाई पर्यटनसँग जोड्न घरबासदेखि पदयात्रा
-न्युजभित्तो

गण्डकी, ४ माघ  । “जस्तो हिमाल राम्रो छ रुपौला हिमले गरी । तल त्यस्तै डटेकाछन् हरिया वनले गिरि ।। सर्वत्र हरियाली छ मनमोहक दृश्य छन् । हिमका काखका डाँडा अर्कै वैशिष्ट्य राख्तछन् ।।” कवि मुकुन्दशरण उपाध्यायको प्राकृत पोखरा नामक वर्णनात्मक काव्यको पाखापखेरा शीर्षकको...

३ लाख ६८ हजार नगदसहित भारतीय नागरिक पक्राउ
-न्युजभित्तो

रौतहट, ४ माघ  । स्रोत नखुलेको नगद सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । रौतहटको बौधीमाई नगरपालिका–७ बाट प्रहरीले भारत बिहार स्थित मोतिहारी थाना घोडासहन घर भएका १९ वर्षीय यसराज जयसवाललाई पक्राउ गरेको हो । जयसलवालको साथबाट स्रोत नखुलेको ३...

बागमतीलाई हराउदै पुलिस प्रधानमन्त्री कपको फाइनलमा प्रवेश
-न्युजभित्तो

काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । क्रितिपुर स्थित टियु क्रिकेट मैदनमा भएको सेमिफाइनल खेलमा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको पुलिसले बागमतीलाई १५६...

मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको छ : अध्यक्ष यादव
-न्युजभित्तो

काठमाडौं, ४ माघ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामकरणले मधेश आन्दोलनप्रति सम्मान मिलेको बताएका छन् । प्रदेशसभाको बैठकले प्रदेश नं २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम दुईतिहाइ बहुमतले पारित गरेपछि गए...