समाज

प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि एपीएफलाई
-न्युजभित्तो

काठमाडौं, ५ माघ । सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै पाँच लाख नगदको उपाधि जितेको हो । उपविजेता पुलिसले तीन लाख...

होल्डिङ्ग सेन्टरमा सङ्क्रमित राख्ने प्रवन्ध मिलाइँदै
-न्युजभित्तो

महेन्द्रनगर, ५ माघ  । कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रवन्ध मिलाइँदै छ । सरकारले गत माघ दुई गते होल्डिङ्ग सेन्टर सञ्चालन, जनशक्ति व्यवस्थापन लगायतका जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई दिएपछि कार्यविधि...

प्राधिकरणको नयाँ नीति, डेरावालसँग बढी महसुल असुले लाइन काटिन्छ
-न्युजभित्तो

काठमाडौँ ५ माघ । के तपाई अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ ? त्यसका लागि चार्जिङ सिष्टम कसरी जडान गर्ने र त्यसको बिल कसरी तिर्ने भन्ने जिज्ञासा पनि स्वभाविक रुपमा नै आउँछ नै । नेपाल विद्युत् प्राधिकरणले अब...

महानगरपालिकाद्वारा महानगर क्षेत्रभित्रका बालबालिकालाई न्यानो कपडा वितरण
-न्युजभित्तो

चितवन, ५ माघ  । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’मार्फत न्यानो कपडा वितरण गरेको हो । बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।...

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ
-न्युजभित्तो

वाग्मती, ५ माघ । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटाँैडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले...

‘ब्रोडब्यान्ड’ प्रयोगकर्ताको सङ्ख्या बढ्दै
-न्युजभित्तो

काठमाडौँ, ५ माघ । तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६ हजारले तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोग गर्दै आएका छन् । यसमध्ये एक करोड ९८ लाख...

सामुदायिक वन महासङ्घः उपभोक्ता अधिकार सुनिश्चितताको माग
-न्युजभित्तो

गण्डकी, ५ माघ । सामुदायिक वनको माध्यमबाट मुलुकलाई विश्वसामु परिचत गराउन सफल सामुदायिक वन महासङ्घ यतिखेर भने वन उपभोक्ताको अधिकार सुनिश्चितताको माग गर्दै आन्दोलित भएको छ । वन नियमावलीमा ऐनसँग समेत बाझिने गरी उपभोक्ताको अधिकार कटौती गरिएको भन्दै सामुदायिक वन...

कर्मचारीमा संक्रमण देखिएपछि राहदानी विभागका अत्यावश्यक बाहेकका सेवा बन्द
-न्युजभित्तो

काठमाडौं, ५ माघ । कोरोना संक्रमणदर उच्च बृद्धि भएपछि देशभरका सम्पुर्ण कार्यालयहरुलाई त्यसको असर परेको छ । यसैक्रममा राहदानी विभागले पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिँदै केही सेवा कटौती गरेको जनाएको छ । विभागले आफ्नो कर्मचारीहरु कारोना संक्रमित भएको...

४० हजारभन्दा बढीले गरे छुटमा कम्पनी विवरण अद्यावधिक
-न्युजभित्तो

काठमाडौँ, ५ माघ  ।  सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको हो । अर्र्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत २०७८...

चोरीका सामग्रीसहित दुई पक्राउ
-न्युजभित्तो

तुलसीपुर, ५ माघ । तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर–५ का २० वर्षीय दिलीप परियार र घोराही उपमहानगरपालिका– १० नारायणपुर...