समाज

नुवाकोटमा अस्पतालदेखि प्रशासनसम्ममा फैलियो कोरोना सङ्क्रमण
-न्युजभित्तो

त्रिशूली, ४ माघ । नुवाकोटमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । जिल्लामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएर नियन्त्रणमा लिने प्रयास भइरहेको समयमा बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीदेखि सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयका कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टि हुनेदर बढेसँगै रोगबाट उच्च...

विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति
-न्युजभित्तो

काठमाडौँ, ४ माघ। विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ,...

चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमा
-न्युजभित्तो

सिन्धुपाल्चोक, ४ माघ । हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको श्री इञ्जिनीयरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिना भित्रनै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको...

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी
-न्युजभित्तो

काठमाडौं,४ माघ। सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सुरु भएको छ । राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । बैठकमा यही माघ १२ गते हुन लागेको...

भरतपुर अस्पतालका सात चिकित्सकसहित ३७ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
-न्युजभित्तो

भरतपुर, ४ माघ । भरतपुर अस्पतालका ३७ जना चिकित्सक कर्मचारी कोभिड–१९ बाट संक्रमित भएका छन् । अस्पतालमा संक्रमितको संख्या बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको हो । सोमबार गरिएको परीक्षणमा अस्पतालमा कार्यरत सात जना चिकित्सकसहित ३७ जना स्वास्थ्यकर्मीलाई कोरोना...

समूह छोडेका तीन मत्ता मात्तिने समय
-न्युजभित्तो

चितवन,४ माघ । समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन् । हात्तीका विषयमा विद्यावारिधि गरिरहनुभएका अशोक...

स्वस्थानी व्रत तथा माघस्नान आजदेखि सुरु
-न्युजभित्तो

काठमाडौं, ३ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु हुँदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष...

संक्रमण बढेसँगै यातायात कार्यालय चितवनमा अनलाईन टोकन प्रणाली सुरु
-न्युजभित्तो

चितवन, ३ माघ । जिल्लामा कोरोना संङ्क्रमणदर वढ्दै गए पछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली सुरु गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भिडभाड हुन नदिन अनलाइन टोकन लागु गरेको हो । सवारी चालक अनुमति पत्र...

कलेज तथा ट्युसन सेन्टर पनि माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय
-न्युजभित्तो

काठमाडौँ, २  माघ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको उच्च जोखिम भएको भन्दै सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन नगर्न सरकारले...

मन्त्रिपरिषदको निर्णय: सपिङ मलमा २५ जना, प्यार्टी प्यालेसमा ५० जना मात्र
-न्युजभित्तो

काठमाडौं,२ माघ । सपिङ मल, डिपार्टमेन्ट स्टार तथा पार्टी प्यालेसहरु सशर्त सञ्चालन गर्ने दिइने भएको छ । सरकारले जारी गरेको नयाँ आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिनुपर्नेछ । मार्क अनिवार्य गरिएको छ...