काठमाडौँ,४ फाल्गुन। नेपालमा पछिल्लो २४ घण्टामा ६७८२ जनामा पिसिआर परिक्षण गर्दा ५४८ जना र २९७४ जनामा एन्टीजेन परिक्षण गर्दा १८५ जना गरी जम्मा ९७५६ नमुनाको परीक्षण गर्दा ६३९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६०० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ४४ हजार ३३७ जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९०५ जनाको मृत्यु भईसकेको छ ।