समाज

१५ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
-न्युजभित्तो

बुटवल,२३ फाल्गुन ।  एक बालिकालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । प्रहरीका अनुसार मालारानी गाउँपालिका ७ हंसपुरको एक विद्यालयका २७ वर्षीय शिक्षकलाई जबरजस्ती करणी आरोपमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार शिक्षकले आफ्नै विद्यालयमा अध्ययनरत १५ वर्षीया नाबालिका...

डाक्टरको लापरवाहीले सुत्केरी महिलाको पेटमै छुट्यो स्टिच निडिल सुई
-न्युजभित्तो

रौतहट,२३ फागुन। रौतहटमा डाक्टरहरुको लापरवाहीले सुत्केरी महिलाको पेटमा स्टिच निडिल सुई छुटेको घटना सार्वजनिक भएको छ । दुर्गा भगवती गाउँपालिका १ छतवनाका जितेन्द्र महतोकी १९ वर्षीय श्रीमती अम्बिका महतोको अप्रेसन गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका...

नेपाल वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति
-न्युजभित्तो

काठमाडौँ,२३ फाल्गुन।  नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । लामो समयको अथक प्रयास पछि काठमाडौ-रियाद उडानको नेपाल बायुसेवा निगमले अनुमति पाएको छ । अब काठमाडौ साउदी अरेबियाको सिधा उडानबाट धेरै नेपाली...

चार घण्टापछि आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी
-न्युजभित्तो

दमौली,२२ फागुन। तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो । आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा...

नायक पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति
-न्युजभित्तो

काठमाडौं,२२ फाल्गुन ।  जिल्ला अदालत तनहुँले एक गायिकामाथि बलात्कार गरेको मुद्दा खेपिरहेका नायक पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको...

नायक पल शाहलाई आज म्याद थप गरिँदै
-न्युजभित्तो

तनहुँ,२२ फाल्गुन ।  एक बालिका बलात्कार गरेको मुद्दा खेपिरहेका नायक पल शाहलाई आइतबार म्याद थप गरिँदै छ । पल फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए । सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप...

प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्मका लागि स्थगित
-न्युजभित्तो

काठमाडौं,२२ फाल्गुन ।  प्रतिनिधिसभाको बैठक फागुन २९ गतेसम्म स्थगित भएको छ । एक नेताका अनुसार ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन भएसँगै बैठक एक साताका लागि स्थगित गरिएको हो । सभामुख अग्नि प्रसाद सापकोटाले आजको बैठकबाट ११ सदस्यीय महाभियोग सिफारिस...

प्रतिनिधिसभाकाे बैठक शुरु, कार्यसूचीमा चढ्यो महाभियोग प्रस्ताव
-न्युजभित्तो

काठमाडौं,२२ फाल्गुन।  प्रतिनिधिसभाकाे बैठक शुरु भएको छ । संघीय संसद सचिवायलद्वारा भर्खरै सार्वजनिक गरिएको कार्यसूचीमा महाभियोग प्रस्ताव समावेश गरिएकोले प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने भएको हो । संसद सचिवायलद्वारा सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको सम्भावित...

कार्यव्यवस्थाको बैठकद्वारा प्रधानन्यायाधीशमाथिको महाभियोगको अघि बढाउने निर्णय
-न्युजभित्तो

काठमाडौं,२२ फाल्गुन।  सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । ...

बनस्थलीस्थित ढुङ्गेधाराको तरकारी बजारमा भएको आगलागीमा ७० स्टल जले
-न्युजभित्तो

काठमाडौँ,२२ फाल्गुन ।  काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ । बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ । उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको...