समाज
काठमाडौँ,२२ फाल्गुन । सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले केही समयपछि बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त महाभियोग प्रस्तावलाई आज बस्ने प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा समावेश गर्ने वा नगर्ने भन्ने...
इनरुवा,२१ फाल्गुन। सुनसरीको कोसी गाउँपालिका-२ का २१ वर्षीया सम्झना कुमारी मण्डलको आमाबुबा छैन् । नौ वर्ष अगाडि बुबा र चार वर्ष अगाडि आमाको मृत्यु भएको सम्झानको आर्थिक अवस्थासमेत दयनीय रहेको छ । आमाबुबा नभएपछि सम्झना काकाको शरणमा बस्दै आएकी थिइन...
काठमाडौँ,२१ फागुन। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उहाँहरुले शपथ लिनुभएको हो । शपथ लिने नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा,...
काठमाण्डौं, २० फागुन । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी शान्ति खल्बल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारवाही गर्ने जनाएको छ । ब्यूरोले आज एक सूचना जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति तथा समूहले प्रविधिको...
काठमाण्डौं, २० फागुन । आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दसैँ–तिहारको बिदासमेत लम्ब्याएर नौ दिन बढाएको हो । आगामी वर्ष दसैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय...
चितवन, १९ फागुन । नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ । बिहीवार दिउँँसो भरतपुर महानगरपालिका वडा नं. ३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका २ जना बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार...
काठमाडौँ,१९ फाल्गुन । काठमाडौँको बूढानीलकण्ठमा मृत फेला परेका एक व्यक्तिको हत्या भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार बूढानीलकण्ठ नगरपालिका ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको आफ्नै साथीबाट हत्या भएको खुल्न आएको हो । उक्त घटनामा संलग्न...
मुग्लिन,१९ फागुन। घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने सो गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् । ढुग्रे गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको...
काठमाडौं,१९ फाल्गुन । सत्तारुढ गठबन्धनले चुनावी तालमेलका बारेमा आ-आफ्ना दलभित्र आन्तरिक छलफल गरेर निर्णय गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा...
चितवन,१९ फागुन। भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ । गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका लागि सम्झौता गरिएको छ । महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख...












