फोटो फिचर

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ता सियान बौद्ध मन्दिरको अवलोकन

चीन भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले ता सियान बौद्ध मन्दिरको अवलोकन गर्नुभएको छ । चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । ता सियान मन्दिरले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्छ । यो...

निकुञ्जका बँदेल सौराहाका होटलमा, तालिमप्राप्त कुकुर प्रयोग गरी सुरक्षा जाँचमा कडाई

चितवन : जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् । निकुञ्जका...

देशैभर पत्रकारको धर्ना, चितवनमा पनि बिरोध

चितवन विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवम् अर्जुन गिरीसहितका पत्रकारको विनाशर्त रिहाईको माग गर्दै पत्रकारहरुले आज बिहीबार देशैभरि धर्ना बसेका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर, मिडियामाथिको आक्रमण बन्द गर, प्रेस...

पत्रकार महासंघ आन्दोलनमा

विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । महासंघका महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति जारी गर्दै पत्रकारलाई विद्युतीय...

रहेनन् पत्रकार पुष्करलाल श्रेष्ठ

काठमाडौं । कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । पाँच महिनासम्म जीवनसँग कठिन संघर्ष गर्दा गर्दै, चिकित्सकको लाखौं कोशिसका बाबजुत कामना न्युज पब्लिकेसन प्रा.लि. का प्रधान सम्पादक श्रेष्ठलाई बचाउन नसकिएको पब्लिकेसनले विज्ञप्ति...

निवृत्त ब्याङ्कर, सक्रिय कृषिकर्म

तिलकराम रिमाल चितवन तीन दशक लामो जागिरे जीवन । त्यसपछि धेरैको चाहना आरामको जिन्दगी जिउने हुन्छ । पुगिसरि आउनेहरुलाई झनै अरु कामको बोझ थप्ने कुनै चाहना हुँदैन । तर भरतपुर महानगरपालिका वडा नम्वर– १२ का हिमप्रसाद भट्टराई निवृत्त जीवनमा पनि सक्रिय...

पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुन्छ : देउवा

महेन्द्रनगर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अनुशासनहीनता अन्त्य गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले पछिल्लो निर्वाचनका क्रममा पार्टी भित्र भएको अन्तरघातलाई आगामी चुनावमा दोहोर्‍याउन नदिने बताए। महेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले पार्टी भित्र गठन भएको केन्द्रीय...

मुग्लिन आर्क ब्रिजको काम अन्तिमचरणमा, जेठदेखि सञ्चालनमा आउने

मुग्लिन, ३ वैशाख  : चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ...

वन क्षेत्र अतिक्रमणको चपेटामा बाघ

तिलकराम रिमाल चितवन / दुर्लभ पाटेबाघ वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जसका कारण यसको संख्या बढाउन गरिएका प्रयासमा बाधा उत्पन्न भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सन् १९९६ मा ५० बाघ रहेका थिए । सन् १९९९ मा ५०, सन्...

उत्साहसाथ मनाईँदै नयाँ वर्ष

काठमाडौं / नेपाली पात्रोअनुसार, विक्रम संवत् दुई हजार छयहत्तर (२०७६) साल प्रारम्भ भएको अवसरमा आइतबार स्वदेश र विदेशमा रहेका नेपालीबीच एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष उत्साह र उमङ्गका साथ मनाइँदैछ । नयाँ वर्ष २०७६ को अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत...