फोटो फिचर
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती प्रधानमन्त्री टेरेसा मे प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा मङगलबार स्वागत गर्दै । तस्वीर : रासस/एपी ...
पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो यूइएफए लीगको उपाधी जितेपछि ट्रफि चुम्दै । पोर्चुगलले गएराति भएको खेलमा नेदरल्याण्डस्लाई पराजित गर्दै उक्त उपाधी जितेको हो । तस्विर : एएफपी ...
भोटोजात्राका अवसरमा जावलाखेलस्थित रातो मच्छिन्द्रनाथको रथबाट सर्वसाधारणलाई भोटो देखाउँदै । तस्विर : प्रदीपराज वन्त/रासस ...
भोटो जात्राको अवसरमा आइतबार ललितपुरको जावलाखेलस्थित रातो मछिन्द्रनाथको रथबाट भोटो देखाइएपछि रथलाई परिक्रमा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : प्रदीपराज वन्त/रासस ...
बिहीबार राति आएको हावाहुरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, सालघारीमा रुख ढालेर आफ्नो टहरा भत्किएपछि सोही भत्किएको टहरामा ओत लाग्दै एक महिला । तस्वीरः शेरबहादुर सिंह ...
डोल्पाको ठूलिभेरी नगरपालिका– ११ जउलीगाड, तामछानी, कम्चुलीलगायत स्थान (पाटन) मा यार्सागुम्बा टिप्नका लागि पुगेका सर्वसाधारण त्रिपालमा बस्दै । तस्वीर : हेमन्त केसी/रासस ...
डोल्पाको ठूलिभेरी नगरपालिका–११ जउलीगाड, तामछानी, कम्चुलीलगायतका पाटनमा यार्सागुम्वा खोज्न हिँडेका सर्वसाधारण । तस्वीर : हेमन्त केसी/रासस ...
वीरगन्जको छपकैया इदगाहमा बुधबार इद उल फित्र (इद)को नमाज पढदै मुस्लिम समुदायका पुरुष । तस्वीर : बिजय कुमार महतो ...
कीर्तिपुर भत्केपाटीस्थित मानव बस्ती नजिक खेतबारीमा अग्ला रुखमा तोप चराको गुँड । बसन्त ऋतुमा कलात्मक शैलीको शिल्प प्रयोग गरी रुखको हाँगामा घाँसपात र डाँठको मसिनो धागो जस्तो रेसाबाट अण्डाकार गुँड बनाएकाले यसलाई इन्जिनियर चरा पनि भनिन्छ । तस्वीर :...
पोखराको सिर्जनाचोकमा राखिएको प्रेसर कुकर बम निस्कृय गर्दै सेना । तस्वीर : वासुदेव पौडेल/ रासस ...
















