फोटो फिचर
सीमावर्ती भारतीय सहर रक्सौलको सिमा नाका बन्द भएपछि शनिबार सुनसान देखिएको वीरगन्ज भन्सार क्षेत्र । भारतको विहारमा वैशाख २९ गते आइतबार हुन गइरहेको लोकसभा छैटौं चरणको निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न नेपाल–भारतबीचमा पर्ने बारा, पर्साको सबै नाकालाई तीन दिनका...
बझाङ्गी राजा जयपृथ्बीबहादुर सिंहको राज दरबार । जहाँ राजसी बैठक गरिन्थ्यो । तस्वीर : ललित सिंह/रासस ...
लगातार १२६ घण्टा नृत्य प्रस्तुत गर्दै विश्व कीर्तिमान बनाउन सफल बन्दना नेपाल गिनिज वल्र्ड रेकर्डसले प्रदान गरेको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा नृत्य प्रस्तुत गर्दै । ...
स्याङजा पुतलिबजार नगरपालिकाकि २१ वर्षीया अनिता गन्दर्भ मादलमा खरि लगाउँदै । उहाँले मादल बनाएर राम्रो आम्दानी गर्न सफल हुनु भएको छ । तस्वीर : हिमलाल पराजुली ...
दाङको लमहीमा मकैका विभिन्न परिकार बनाउन सिक्दै महिलाहरु । तस्बिर : दीपक बोहरा ...
चीनको राजकीय भ्रमणमा रहनु भएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार ल्हासामा पुष्प गुच्छाले स्वागत गर्दै स्थानीय बालबालिका । ...
म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा परम्परागत ढुङगे घरहरुले चिटिक्क परेको गाउँ । तस्बिर : कमल खत्री ...
हुम्लाको खार्पुनाथ गाउँपालिका–५, घुम्ने भीरमा कर्णाली करीडोरको सडक मर्मत गर्ने क्रममा मंगलबार विहान कर्णाली नदीमा खसेको स्काभेटर । उक्त दुर्घटनामा मानवीय क्षति भने भएको छैन । तस्वीर : दाने बोहरा/रासस ...
महिला सशक्तीकरण तथा परिवर्तनशील संस्था नेपालको आयोजना एवम् इन्सेक चितवन शाखाको समन्वयमा ‘नयाँ कानूनमा सञ्चार, पत्रकारिता र मानव अधिकारको व्यवस्था’ विषयक अन्तरक्रियामा कानुनी प्रावधानबारे आफ्ना भनाई राख्दै अधिवक्ता जगन्नाथ भण्डारी । तस्बिर : न्यूजभित्तो ...
पाल्पा जिल्लाको रामपुर नगरपालिका–४ का लालबहादुर थापा र दिलबहादुर थापाले विदेशबाट फर्केर शुरु गरेको व्यवसायिक गोलभेँडा खेती । तस्वीर : सुशीला रेग्मी ...