फोटो फिचर

विलासी जीवनले बढाउँदै मधुमेह रोगी

चितवन बढ्दो शहरीकरणसँगै विलासी जीवन र असन्तुलित खानपानका कारण मधुमेह रोगका बिरामी बढ्दै गएका छन् । समयमा सचेतता अपनाउन नसक्दा धेरै मानिसहरु जोखिममा रहेको चिकित्सकहरुले बताएका छन् । लामो समयदेखि मधुमेहका बिरामीको उपचारमा सक्रिय पुष्पाञ्जली अस्पताल भरतपुरका बरिष्ठ फिजिसियन डा. भोजराज...

सार्वजनिक शौचालयको अभाव छ चितवनमा

चितवन चितवनलाई ‘खुला दिसामुक्त जिल्ला’ घोषणा गरेको सात वर्ष बितेको छ । वि.सं. २०६८ साल असोज ६ गते चितवन खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर त्यस यता सार्वजनिक शौचालय निर्माणको काम सन्तोषजनक रुपमा हुन नसक्दा घोषणा कागजमै...

छोरीलाई करणी आरोपमा बाबु पक्राउ

चितवन / आफ्नै १४ वर्षिया छोरीलाई करणी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पटकपटक जबरजस्ती करणी गरेको उजुरी छोरीले प्रहरीमा दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी दुर्गाराज रेग्मीका अनुसार...

विदेशीलाई लक्षित गर्दै दन्त अस्पताल

रत्ननगर (चितवन) दाँतका विरामी विदेशी पर्यटकलाई लक्षित गर्दै यहाँ दन्त अस्पताल सञ्चालनमा ल्याईएको छ । पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगर नगरपालिकाको सौराहाचोकमा विदेशीलाई लक्षित गर्दै साईराम डेण्टल केयर सञ्चालनमा ल्याईएको हो । क्षेत्रीय होटल संघ सौराहा, रत्ननगर नगरपालिका र उद्योग वाणिज्य...

पर्यटकका लागि ‘डिजिटल बोर्ड’

सौराहा (चितवन) सौराहा आउने पर्यटकलाई सहज होस् भनेर यहाँको हात्तीचोकमा डिजिटल बोर्ड (विद्युतीय सूचना पाटी) राखिएको छ । सौराहा प्रवेशसँगै यहाँ हुने पर्यटकीय गतिविधिका बारेमा जानकारी लिन सजिलो होस् र पर्यटक अलमलमा नपरुन् भन्नका लागि सूचना पाटी राखिएको हो । नेपाल...

केही जिल्लामा समस्याले एकीकरणमा ढिलाई : प्रचण्ड

माडी (चितवन) / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही जिल्लामा समस्या भएका कारण पार्टी एकीकरण तलसम्म टुंगिन समय लागेको बताएका छन् । जिल्लाको दक्षिणी भागमा रहेको माडीमा बुधबार आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले...

भान्सामै भेटिन्छ औषधि

हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ । जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन् । लसुन लसुनलाई खाना स्वादिस्ट बनाउने मसला मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव...

खाली पेटमा कालो चिया, स्वास्थ्यका लागि फाइदा

कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन्। बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य समेत रहेका छन् । रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने...

पुदिनाको सेवनबाट फाइदै फाइदा

हाम्रो गाउँघरमा पुदिनालाई पतेना पनि भन्ने गरिन्छ । यसको अचार कसैलाई औधी मन पर्छ भने कसैलाई कम तर पुदिना बहुगुण भएको बनस्पति हो अहिले पुदिनाको विषयमा धेरैले चासो लिन थालेका छन् पुदिनाको फाईदाहरुः पेट दुखाइबाट आरामः पेट दुखेको बेलामा अदुवाको रससँग...