स्वास्थ्य / शिक्षा

आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सुझाव
-न्युजभित्तो

काठमाडौँ, ८ पुस । चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गठन गर्नुभएको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ । अतिरिक्त सचिव टङ्क बराकोटी नेतृत्वको कार्यदलले नयाँ शैक्षिक सत्रमा...

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा शारदा थपलिया
-न्युजभित्तो

चितवन, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय सहित तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रा. डा शारदा थपलिया, नेपाल संस्कृत विश्वविद्यालयमा प्रा.डा धनेश्वर नेपाल र...

‘स्वस्थ जीवनका लागि तनाव व्यवस्थापन आवश्यक’
-न्युजभित्तो

काठमाडौँ, ७ पुस । शारीरिक र मानसिक स्वास्थ्यका लागि जीवनशैलीमा परिवर्तन आवश्यक रहेकामा चिकित्सकहरुले जोडदिनुभएको छ । विश्व ध्यान दिवसका अवसरमा कैलाशकुट सामाजिक अभियानले शनिबार काठमाडौँको हाँडीगाउँमा आयोजना गरेको स्वस्थ जीनशैली र तनाव व्यवस्थापनसम्बन्धी चेतना अभिवृद्धि कार्यक्रमका वक्ताहरुले तनाव...

भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
-न्युजभित्तो

भक्तपुर, ५ पुस । भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ । यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु आठ करोडमा ‘सिटी स्क्यान’ मेसिन खरिद गरेको थियो । अस्पतालले नयाँ भवन निर्माण गरेर यही पुस महिनादेखि सो...

मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण प्रदान गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ० ले...

धवलागिरिमा ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रम
-न्युजभित्तो

म्याग्दी, ३ पुस । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको ‘दीर्घरोगीसँग अध्यक्ष’ कार्यक्रमबाट आठ सय जनाभन्दा बढी लाभान्वित भएका छन् । नसर्ने रोग पहिचान र उनीहरूको उपचारमा पहुँच बढाउने तथा जनचेतना अभिवृद्धिका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले गत मङ्सिर २५ गते ताकमबाट...

क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस
-न्युजभित्तो

मस्को, ३ पुस । आफूहरूले क्यान्सर विरुद्धको खोप तयार पारेको दाबी रुसको स्वास्थ्य मन्त्रालयले गरेको छ । यो खोप आफ्ना नागरिकलाई सित्तैमा लगाइने मन्त्रालयले भनेको छ । डेली मेलमा छापिएको एउटा समाचारका अनुसार रुसको स्वास्थ्य मन्त्रालयमातहतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टका...

अङ्गदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै
-न्युजभित्तो

काठमाडौँ, १ पुस । नेपालमा अङ्ग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिनसक्ने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहनेगरी थालेको अनलाइन...

फुटसलमा होली भिजन प्रथम
-न्युजभित्तो

भरतपुर २९ मङ्सिर। होली भिजन पब्लिक स्कुल, स्पोर्ट्स क्लब र नारायणी फुटसल क्लवको संयुक्त आयोजनामा सञ्चालन भएको जिल्लास्तरीय अन्तर मावि छात्रा फुटसल प्रतियोगितामा होली भिजन पब्लिक स्कुल प्रथम भएको छ । प्रतियोगितामा ब्लु बर्ड ईङ्ग्लिस स्कुल द्वितीय र कबिलास इङ्लिस...

नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन पहल गरिने
-न्युजभित्तो

काठमाडौँ, २८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्न पहल थालेको छ । नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य राष्ट्रहरुमा सो सरहको मान्यता नपाउँदा नेपालका चिकित्सा विद्यार्थी मारमा परेका छन् । स्वास्थ्य मन्त्रालयले...