स्वास्थ्य / शिक्षा

होली भिजनमा अभिभावन शैली
-न्युजभित्तो

भरतपुर, २४ फागुन । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको आयोजनामा असल अभिभावन शैली विषयक अन्तरक्रिया कार्यक्रम शनिबार यज्ञपुरीको सङ्गोल व्याङ्क्वेटमा सम्पन्न भएको छ । असल अभिभावन शैली कार्यक्रमका प्रमुख अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरेले बालबालिकालाई असल...

बिपी क्यान्सर अस्पतालः उपचार सहज गर्न बिरामीका आफन्तको आग्रह
-न्युजभित्तो

चितवन, २३ फागुन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र बिरामीका आफन्तहरुले उपचार सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा यहाँका विभिन्न सामाजिक सङ्घसंस्थाले आयोजना गरेको क्यान्सर प्रभावित...

जग्गा प्राप्त नहुँदा ट्रमा सेन्टर निर्माण अधुरै
-न्युजभित्तो

गोदावरी (कैलाली), २३ फागुन । कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टर स्थापनाको काम अघि बढ्न सकेको छैन । ट्रमा सेन्टर पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त हुन नसक्दा चार वर्षदेखि सो काम अलपत्र परेको हो । सरकारले ट्रमा...

सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन
-न्युजभित्तो

पर्वत, २१ फागुन । जिल्लाको कुश्मा नगरपालिकाभित्र रहेका स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन बनेका छन् । नगरपालिकाभित्र रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्रमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका हुन् । नगरपालिकाले समयमा...

गोरखामा निःशुल्क स्वास्थ्य शिविरः सात सय ७४ जना लाभान्वित
-न्युजभित्तो

गोरखा, २१ फागुन । धार्चे गाउँपालिका–२केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले उपचार सेवा लिएका छन् । शिविरमा एक सय ७७ जनाले स्त्री तथा प्रसूति र तीन सय ३४ जनाले नाक, कान र घाँटी, एक सय...

संविधानको भावनाअनुसार नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन आवश्यक छः राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौँ, २० फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ...

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
-न्युजभित्तो

जनकपुरधाम, १९ फागुन । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ । घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको...

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट
-न्युजभित्तो

काठमाडौँ, १९ फागुन । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ । सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक...

मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान
-न्युजभित्तो

मनाङ, १८ फागुन । जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप...

फुटसल प्रतियोगिताको उपाधि होली भिजनलाई
-न्युजभित्तो

भरतपुर, १८ फागुन । सहिद शिवप्रसाद पौडेल स्मृति प्रतिष्ठानद्वारा आयोजित इन्टर कलेज फुटसल प्रतियोगितामा होली भिजन कलेज प्रथम भएको छ । फागुन १६ गतेदेखि अङ्कुरम कलेजमा सञ्चालन भएको फुटसल प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा होली भिजन कलेजले अर्किड कलेजलाई...