स्वास्थ्य / शिक्षा
काठमाडौँ, २३ जेठ । सन्तराम हरिजनका खल्ती रित्ता भए पनि सपना कहिल्यै रित्तिएनन् । अभाव थियो तर अत्यास थिएन । उल्झन थिए तर अल्झिने फुर्सद थिएन । अपमान थियो, तिरस्कार थियो । जात व्यवस्थाले समाजको पत्रपत्रमा गाँजिएका विभेदका व्यथा...
भरतपुर, २२ जेठ । होली भिजन पब्लिक स्कुल ईको क्लबको आयोजनामा बिहिवार चेतनामूलक र्याली एवम् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रमको अवसरमा विद्यार्थीहरुले पृथ्वीलाई हराभरा बनाऔँ, वातावरण संरक्षण गरौँ, रूख रोपौँ जीवन...
चितवन, २१ जेठ । यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आउनुभएको छ । उहाँले हरेक दिन बिहान ७ः०० देखि १०ः०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आउनुभएको हो । पर्साको ठोरी गाउँपालिका–१ का...
राँझा (बाँके), २० जेठ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड सञ्चालनमा आएपछि बिरामीलाई उपचारमा सहजता भएको छ । छ महिनाअघि गत पुसदेखि भेरी अस्पतालमा सिकलसेलका बिरामीको लागि १६ शय्याको छुट्टै वार्ड सञ्चालमा आएको छ । सिकलसेल वार्ड...
काठमाडौँ, १९ जेठ । व्यक्तिलाई सुख, शान्ति र आनन्दानुभूतिका लागि ध्यान–योग अत्यावश्यक तत्व रहेकामा जोड दिइएको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको विश्व एकता र विश्वासका लागि ध्यान–योग छाता कार्यक्रम राष्ट्रिय शुभारम्भ समारोहमा भारतस्थित माउन्टआबुमा रहेको ब्रह्मकुमारी ईश्वरीय...
भरतपुर १५ जेठ । नेपाल अर्बुद रोग निवारण संस्था, चितवन शाखाको आयोजनामा सुर्तिजन्य उद्योगको आकर्षक चाल: प्राणघातक असर चिरौँ यो मोहजाल भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता बुधबार होली भिजन पब्लिक स्कुलमा सम्पन्न भएको छ । विश्व धुमपान रहित दिवस २०२५ को...
काठमाडौं, १४ जेठ । छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा...
काठमाडौँ, १३ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनु अघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ । वर्षायाममा विभिन्न सङ्क्रमण, रोग तथा महामारीको सम्भावनालाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले...
काभ्रेपलाञ्चोक,१२ जेठ । धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालमा ट्रमा एन्ड इमर्जेन्सी सेन्टर निर्माण गरिने भएको छ । यसका निम्ति नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)बीच समझदारी भएको छ । उक्त अस्पतालमा ट्रमा एन्ड इमर्जेन्सी सेन्टर...
बेनी (म्याग्दी), ११ जेठ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाकी ८१ वर्षीया सुकुमा नेपालीले तीन वर्षदेखि आँखामा मोतियाबिन्दुको समस्या देखिएपछि राम्रोसँग आँखा देख्न छाड्नुभएको थियो । खर्चको व्यवस्थापन र सहरमा पुगेर आँखाको शल्यक्रिया गर्ने चाँजोपाँजो मिलाउन नसकिरहेको समयमा गाउँपालिकाको केन्द्र मौवाफाँटमा...

















