स्वास्थ्य / शिक्षा

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति
-न्युजभित्तो

काठमाडौँ, १२ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका...

मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि
-न्युजभित्तो

झापा, १२ साउन । मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण...

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण
-न्युजभित्तो

गण्डकी, ११ साउन । गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेङ्गी सङ्क्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा एक सय ६९ जनामा डेङ्गी देखिएकामा असारलाई...

डेङ्गुको सङ्क्रमण रोक्न जनचेतनामूलक अभियान सञ्चालन
-न्युजभित्तो

काठमाडौँ, ९ साउन । वर्षात्को समयमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको सङ्क्रमण रोक्न जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र इच्छुमति टोल सुधार समितिको संयुक्त आयोजनामा आज काठमाडौँ महानगरपालिका–४ बालुवाटार, टुँडालदेवी, इच्छुमति...

भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए
-न्युजभित्तो

चितवन, ५ साउन । भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१/८२ मा तीन लाख २० हजार ६४८ जनाले सेवा लिएका छन् । जसमध्ये ११ हजार ३४९ जनाको शल्यक्रिया गरिएको हो । तिनीहरूमध्ये चार हजार १३५ जनाको ‘फेको’ (मेसिन) प्रविधिबाट...

कोरोना संक्रमणबाट ७० वर्षीया महिलाको मृत्यु
-न्युजभित्तो

पोखरा, ५ साउन । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि असार २५ गते अस्पताल भर्ना भएकी ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४...

भरतपुर अस्पतालमा दैनिक १० देखि १२ सर्पदंशका बिरामी उपचार गर्न आउने
-न्युजभित्तो

चितवन, ५ साउन । यहाँको भरतपुर अस्पतालमा विगत तीन महिनामा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । वर्षा सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो । अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत...

बच्चाको मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँः स्वास्थ्यमन्त्री पौडेल
-न्युजभित्तो

नवलपुर (नवलपरासी), ४ साउन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उहाँले सातवटै प्रदेशमा सेवा सञ्चालनको तयारी गरिरहेको...

तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
-न्युजभित्तो

काठमाडौँ, २ साउन । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिले ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने भएका छन् । यही साउनदेखि प्रथम सेवा विन्दुका लागि बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी...

होली भिजनमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि अभिमुखीकरण
-न्युजभित्तो

भरतपुर, २ साउन। होली भिजन पब्लिक स्कुल कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम शुक्रबार विद्यालयमा सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा उत्प्रेरक जगदिशचन्द्र शर्माले विद्यार्थीहरूले मानसिक सजगता बलियो बनाएर अगाडि बढ्ने हरूले जीवनमा सफलता प्राप्त गर्न सक्ने...