स्वास्थ्य / शिक्षा

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा
-न्युजभित्तो

काठमाडौँ, २१ कात्तिक । काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि...

आँखा शिविरबाट २४२ जना लाभान्वित
-न्युजभित्तो

जुम्ला, २१ कात्तिक । सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँ सञ्चालन भएको निःशुल्क आँखा शिविरमा २४२ जना लाभान्वित भएका छन् । बिहीबार सम्पन्न दुईदिने निःशुल्क शिविरमा ४८ जनाको मोतियाविन्दुको...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
-न्युजभित्तो

काठमाडौँ २१ कात्तिक । स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ । शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि...

स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या
-न्युजभित्तो

चितवन, २० कात्तिक । स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् ।  सो प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको छ । भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलले गएराति...

अस्पतालकै भवनबाट गाउँपालिकाको सेवा
-न्युजभित्तो

सिरहा, २० कात्तिक । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता...

आयुर्वेदिक उपचारमा बिरामीको आकर्षण
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), १९ कात्तिक । प्राकृतिक उपचार पद्धति प्रभावकारी हुन थालेपछि महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा बिरामीको आकर्षण बढेको छ । आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारिता बढ्दै गएपछि आयुर्वेद उपचारमा विश्वास राखेर उपचार गर्न आउने बिरामीको चाप बढ्दै गएको महाकाली आयुर्वेद...

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा …
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), १७ कात्तिक । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार सात जना आँखाका बिरामी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित हिमालय आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोगमा लायन्स...

आम्दा अस्पताल: दश वर्षमा करिब नौ लाख बढीलाई स्वास्थ्य सेवा
-न्युजभित्तो

लुम्बिनी, १७, कात्तिक । बुटवलमा सञ्चालित सिद्धार्थ बाल तथा महिला (आम्दा) अस्पतालले एक दशकमा झण्डै नौ लाख बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले १० वर्षको अवधिमा बहिरङ्ग सेवा (ओपिडी), आकस्मिक सेवा तर्फ, अस्पतालमा भर्ना(इन्डोर) तर्फ र प्रसूति...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
-न्युजभित्तो

काठमाडौँ, १४ कात्तिक । नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ । सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव...

निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), १४ कात्तिक । रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् । रोटरी क्लब अफ बुर्तिबाङका अध्यक्ष ध्रुव सुवेदीका अनुसारशिविरमा पाठेघर खसेका, पाठेघरको मुख...