स्वास्थ्य / शिक्षा

दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
-न्युजभित्तो

नवलपुर (नवलपरासी), ३ कात्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ । गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्यालयका प्रयोगशाला...

नर्सका माग सम्बोधन गर्न सरकारद्वारा १४ सदस्यी समिति गठन
-न्युजभित्तो

काठमाडौँ, २ कात्तिक । सरकारले नर्सिङ स्वास्थ्यकर्मीको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका...

आँखा शिविरबाट तीन सय जना लाभान्वित
-न्युजभित्तो

बेनी (म्याग्दी), २ कात्तिक । धवलागिरि गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शनिबार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार...

एक सय जनामा क्षयरोग सङ्क्रमण
-न्युजभित्तो

ओखलढुङ्गा, ३१ असोज । ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक...

सर्पको डसाइबाट बालकको मृत्यु
-न्युजभित्तो

सुरुङ्गा (झापा) ३१ असोज । सर्पको डसाइबाट आज अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको मृत्यु भएको छ । उनलाई गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेको हो । राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पु¥याए पनि त्यहाँ...

बेनीमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य
-न्युजभित्तो

म्याग्दी, ३१ असोज । बेनी नगरपालिकाले घरमा प्रसूति हुनेको सङ्ख्यालाई लगातार तेस्रो वर्ष शून्य अङ्कमा कायम राखेको छ । आर्थिक वर्ष २०७८/७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको सङ्ख्या शून्य छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान...

औषधि नपाएको बिरामीको गुनासो
-न्युजभित्तो

गलकोट (बागलुङ), ३१ असोज । सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध बिरामीले नियमित रूपमा सेवन गर्ने थाइराइड, कोलेस्ट्रोल, उच्च रक्तचाप, सुगर र...

मन्थलीमा सुविधासम्पन्न आँखा अस्पताल निर्माण
-न्युजभित्तो

मन्थली (रामेछाप), ३० असोज । तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र मन्थलीले सुविधासम्पन्न भवन निर्माण गरेको छ । सो भवनको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । कूल एक करोड ५० लाख लागतमा निर्मित १५ कोठे दुई तले पक्की भवनको...

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), ३० असोज । ७० औँ नेपाल प्रहरी दिवसका अवसरमा यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  जिल्लामा हुने रगतको अभाव परिपूर्तिमा सहयोग पु-याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल प्रहरी प्रदेश कार्यालय...

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
-न्युजभित्तो

गलकोट (बागलुङ), ३० असोज । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गतवर्ष एक...