स्वास्थ्य / शिक्षा

कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन
-न्युजभित्तो

कर्णाली, १ मङ्सिर । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा आज छलफल भएको छ । सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालासँग छलफल भएको हो । गत कात्तिक २२ गते समितिको...

बालबालिकामा कुपोषण दर उच्च
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), ३० कात्तिक । भीमदत्त नगरपालिका–१८ जानकी टोलका पूजा शाही १३ महिनाको छोरालाई खोप लगाउन महाकाली प्रादेशिक अस्पताल पुग्नुभयो । शिशुलाई अस्पतालका स्वास्थ्यकर्मीले दुब्लो र ख्याउटे देखेपछि तौल जाँच गर्न लगाए । तौल जाँच गराउँदा उनको तौल...

एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
-न्युजभित्तो

काठमाडौँ, २८ कात्तिक । काठमाडौँ महानगरपालिकाले साझेदारसँगको सहकार्यमा १० दिनमा एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । पशुकल्याणका लागि काम गर्ने सङ्घसंस्थासँगको सहकार्यमा यही कात्तिक १४ गतेदेखि सबै वडामा बन्ध्याकरण सुरु गरिएको महानगरपालिकाले जनाएको छ । बन्ध्याकरण...

पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार
-न्युजभित्तो

गोदावरी (कैलाली), २८ कात्तिक । सुदूरपश्चिम प्रदेशमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरिएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत आर्थिक वर्ष २०८१÷८२ मा यहाँका विभिन्न जिल्लामा समूह, सहकारी तथा इच्छुक व्यक्तिमार्फत ३५ हेक्टर क्षेत्रफलमा...

चन्द्रागिरिमा स्वास्थ्य स्वयंसेविकाको भत्ता र खाजा खर्च तीन हजार ५००
-न्युजभित्तो

काठमाडौँ, २८ कात्तिक । चन्द्रागिरि नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको खाजा खर्च र भत्ता रु तीन हजार ५०० पु¥याएको छ । ‘पब्लिक सर्भिस इन्टरनेसनल’ नेपाल शाखाले राजधानीमा आयोजना गरेको ‘महिला सामुदायिक स्वास्थ्यकर्मीका सवाल’ विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख घनश्याम...

चितवन मेडिकल कलेजमा ‘रोबोटिक सर्जरी’
-न्युजभित्तो

चितवन, २८ कात्तिक । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले रोबोटिक सर्जरी सेवा सुरु गरेको छ । मोफसलमा रहेर अत्याधुनिक सेवा भित्र्याउँदै आएको सिएमसीले नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सुरु गरेको हो ।   रोबोटिक तथा युरो सर्जन डा प्रतीकमान सिंह...

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै
-न्युजभित्तो

काठमाडौँ, २८ कात्तिक । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो...

गाउँपालिका कार्यालयमा तालाबन्दीपछि सुर्नयामा औषधि अभाव
-न्युजभित्तो

दशरथचन्द(बैतडी), २८ कात्तिक । बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । तालाबन्दीपछि आवश्यक काम अगाडि नबढ्दा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा औषधि अभाव भएको जनाइएको छ ।  स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको...

जडीबुटीखेती विस्तार गर्न निःशुल्क बिरुवा वितरण
-न्युजभित्तो

गोदावरी (कैलाली), २७ कात्तिक । वनस्पति अनुसन्धान केन्द्रले सुदूरपश्चिम प्रदेशमा जडीबुटीखेती विस्तारका लागि निःशुल्क रुपमा बिरुवा वितरण गरेको छ । केन्द्रले जडीबुटीका गुणस्तरीय बिरुवा उत्पादन गरी व्यावसायिक रुपमा जडीबुटीखेती गर्न चाहने सर्वसाधारण कृषक, सङ्घ, संस्थालाई औषधीजन्य प्रजातिका बिरुवा निःशुल्क रुपमा...

विद्यालयमा सेनेटरी प्याड वितरण मेसिन जडान
-न्युजभित्तो

भोजपुर, २७ कात्तिक । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले छात्राहरुको स्वास्थ्य र सुविधालाई लक्षित गर्दै विद्यालयमा स्वचलित ‘सेनेटरी प्याड’ वितरण मेसिन जडान गर्न थालेको छ । महिनावारीको समयमा छात्रालाई सहजता र आत्मविश्वासका साथ विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले मेसिन जडान...