चितवन । चितवन मेडिकल कलेज भरतपुरमा एक संक्रमितको मृत्यु भएको छ । लम्जुङ जिल्ला मध्यनेपाल वडा नं. ०२ निवासी ४७ वर्षिय पुरुषको आईतबार मृत्यु भएको हो ।
कलेजका अनुसार खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड आईसियु कक्षमा भेन्टिलेटरमा राखी उपचारको क्रममा आज आईतबार बिहान ४ः०७ बजेको समयमा उनको मृत्यु भएको हो ।