स्वास्थ्य / शिक्षा
काठमाडौं, २१ पुस । नेपालमा कोरोनाभाइरसका ५२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ५५१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६२...
काठमाडौँ, २० पुस । काठमाडौँको टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आठ वर्षमा सात लाख ८५ हजार बिरामीलाई सेवा प्रदान गरेको छ । निजी क्षेत्रको लगानीमा विसं २०६९ पुस १९ मा स्थापना भएको उक्त अस्पतालले विभिन्न २६ विधामा सात...
काठमाडौं, २० पुस । नेपालमा कोरोनाभाइरसका ४०३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ४०१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४०३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६२...
काठमाडौं, पुस २० । भारतले आष्ट्रा जेनेकाको कोरोनाभाइरस विरुद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ । भारतमा आष्ट्रा जेनेकाको खोप उत्पादनको जिम्मेवारी विश्वकै सबैभन्दा बढी खोप उत्पादन गर्ने सिरम इन्स्टिच्युट अफ इन्डियाले पाएको छ । सिरमले विकासशील राष्ट्रका लागि...
काठमाडौं, १९ पुस । नेपालमा कोरोना भाइरसका ४२१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार आठ सय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म...
काठमाडौँ, १९ पुस । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो । सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट...
सङ्खुवासभा, १९ पुस । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चिचिला गाउँपालिकाको आहलेमा जनताको स्वास्थ्य सेवालाई लक्षित गरी आधारभूत सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको स्थापना गरिएको छ । गाउँपालिकाको आहालेमा हालै आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले एकाइ कार्यालयको स्थापना गर्दै...
१९ पुस, काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको खैरागरका दिनेश सिंहलगायत रहेका छन् । दिनेशको टोली शनिबार साँझ दुबई जना लागेको थियो । त्यसक्रममा जाँच गर्दा रिपोर्ट...
-रविन देवकोटा चितवन,१९ पुस। सामाजिक रुपान्तरणमा युवा अभियान भन्ने मुल नाराका साथ स्थापना भएको सामाजिक संस्था “हाम्रो दृष्टि राम्रो दृष्टि”ले आज सपनाको झोला प्रथम चरण अन्तर्गत शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ। चितवनको कालिका नगरपालिका वडा नं ११...
चितवन, १८ पुस । लायन्स क्लब अफ चितवन गोल्डेनको आयोजनामा आज शनिबार भरतपुर १५ कल्याणपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरियो । कार्यक्रममा १४८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । क्लबका अध्यक्ष रामचन्द्र तिमिल्सेनाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व...















