स्वास्थ्य / शिक्षा
काठमाण्डौं, २६ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान आज सोमदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले आजदेखि दोस्रो चरणको खोप शुरु गरेको हो । दोस्रो चरणको खोप...
गोरखा, २६ माघ । गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छन् । विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ । विद्यालय छुट्टी भएर घर जाने...
काठमाण्डौं, २५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको बताउनुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकार ः नीति, कार्यक्रम...
भरतपुर, २० माघ । जिल्लाका नौ जना पत्रकार सम्मानित हुनु भएको छ । भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको तेस्रो वार्षिक साधरणसभामा स्वास्थ्य क्षेत्रदेखि सामाजिक क्रियाकलापमा योगदान पु-याएको भन्दै चितवनका पत्रकार सम्मानित हुनु भएको हो । सम्मानित हुनेहरुमा कान्तिपुर...
काठमाडौं, १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज बिहान सार्वजनिक गरेको छ । यसअघि हिजो बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो । प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने...
चितवन, १८ माघ । रोटरी क्लब भरतपुरले विद्यालयका बालबालिकालाई न्यानो कपडा, ४३ इन्चको एलसीडी मनिटर र मिदास सफ्टवेर प्रदान गरेको छ । क्लबले रोटरी नेपाल लिटरेसी मिसन अन्तर्गत जखाडीमाई आधारभूत विद्यालय भरतपुरमा आज आईतबार सहयोग गरेको छ । उक्त विद्यालयका...
रविन देवकोटा – चितवन,१८ माघ । गीतानगर जेसीजले आज अरुणोदय माध्यमिक बिधालय भरतपुर,६ गीतानगरमा डाटा एन्लाइसिस फन्डामेन्टल तालिम सम्पन्न गरेको छ। गीतानगर जेसीज बर्ष २०२१का कोषाध्यक्ष जेसी विशाल कोइरालाको संयोजकत्वमा भएको कार्यक्रममा बिधालयका प्रधानध्यापक रत्नप्रसाद सापकोटाको प्रमुख अतिथी रहनुभएको भएको...
काठमाडौं, १८ माघ । नेपालमा कोरोना भाइरसका एकसय पाँच जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ९५९ जना पुगेको जनाएको छ...
– शर्मिला पाठक, काठमाडौँ, १८ माघ । पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन शुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै...
चितवन, १६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड १९ विरुद्धको खोप राजनीतिक सामग्रीको रुपमा देखिएको बताउनु भएको छ । आज शुक्रबार भरतपुर अस्पतालमा खोप अभियानको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै उहाँले खोप प्राप्त गर्न कठिन भएको बताउनुभयो...














