स्वास्थ्य / शिक्षा

“अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन
-न्युजभित्तो

काठमाडौँ, १७ फागुन । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको...

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री त्रिपाठी
-न्युजभित्तो

काठमाण्डौं, १६ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताउनुभएको छ । मन्त्रालयद्वारा आज आईतबार काठमाण्डौंमा आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा...

कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त
-न्युजभित्तो

चितवन, १५ फागुन । ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त वनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त वन्दै गएको...

दक्षिण कोरियाले देशव्यापी कोरोना खोप सञ्चालन, नेपाली खुशी
-न्युजभित्तो

सउल, १४ फागुन । दक्षिण कोरियाले देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप शुरुआत गरेको छ । थेगु शहरको एक अस्पतालमा रहेका ६० वर्षीय जोडी चिकित्सकबाट खोप अभियान शुरु भएको बताइएको छ । अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको यो खोप पहिलो चरणमा ६५ वर्षभन्दामुनिका...

विद्यालयमा किनिएका-दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दै
-न्युजभित्तो

महोत्तरी, १२ फागुन  ।  भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका-दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन् । जिल्लाका सामुदायिक विद्यालयले समुचित कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा...

एसईई आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी
-न्युजभित्तो

काठमाडौँ, १२ फागुन ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ । शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि...

बिरामी खोज्दै क्षयरोग निवारण संस्था नारायणगढ
-न्युजभित्तो

चितवन, ११ फागुन । नेपाल क्षयरोग निवारण संस्था नारायणगढले समुदायमा रहेका क्षयरोगका बिरामीलाई परीक्षण, उपचार र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ । विसं २०३६ बाट निरन्तररूपमा सो संस्थाले अभियान चलाउँदै आएको छ । भरतपुर महानगरपालिका–१ लीलाचोकमा कार्यालय रहेको सो संस्थाले...

शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता छ:मन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौ,१० फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले चालु शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अहिलेको शिक्षा प्रणालीमा धेरै नै सुधार हुन जरुरी रहेको मन्त्री श्रेष्ठले बताएका हुन्...

 कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु
-न्युजभित्तो

धनगढी, १० फागुन ।  कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ का ७० वर्षीय बृद्धको कोरोना संक्रमण बाट मृत्यु भएको हो । फागुन ३ गरे सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका...

हिमपातका कारण बन्द विद्यालयको पठनपाठन शुरु
-न्युजभित्तो

फुङ्लिङ, ९ फागुन ।   हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका– ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महिनादेखि हिमपात हुन शुरु भएसँगै पुस...