स्वास्थ्य / शिक्षा
कावासोती, २८ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले एकै दिन ११ आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शिलान्यास गरेको छ । नगरपालिकाभित्रका विभिन्न ११ वटा वडामा यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बिहीबार एकै दिन ११...
काठमाडौं,२७ फागुन । विश्व मृगौला दिवसका अवसरमा काठमाडौंमा आज चेतनामुलक प्रभातफेरी आयोजना गरिएको छ । प्रभावफेरीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति थियो । कार्यक्रममा बोल्दै ओलीले नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने जानकारी दिए । यसका लागि मृगौलाविद् एवं...
काठमाडौं, २५ फागुन । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले...
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ...
भरतपुर, २२ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर महानगरपालिका स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता होली भिजन पब्लिकमा आज शनिवार सम्पन्न भयो । कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको हाजिरीजवाफ कार्यक्रमको...
काठमाण्डौं, २२ फागुन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पु-याउने प्रयास भइरहेको बताउनुभएको छ । मन्त्रालयले आज शनिबार काठमाण्डौंमा आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सबै जनतालाई खोप उपलब्धता जटिल...
– दुर्गा देवकोटा, टीकापुर, २० फागुन । विद्यालय उमेरका किशोरी खुलेर समस्या भन्न सक्ने वातावरण बनेको छैन । विद्यालय उमेरका किशोरीका समस्या थुप्रै हुन्छन् तर उनीहरु आफ्ना समस्या शिक्षक तथा शिक्षिकालाई भन्न नसकेको बताउँछन् । कैलालीका धेरैजसो विद्यालय किशोरीमैत्री...
वासिङ्टन, १८ फागुन ।एएफपीअमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाउनु भएको तथ्य सार्वजनिक भएको छ । उहाँहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाउनु भएको तथ्य अहिले मात्रै सार्वजनिक भएको हो । चिकित्सकहरुको...
सुरेश अधिकारी पोखरा, १७ फागुन । शिक्षाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूको संजाल ‘शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल’ ले पोखरामा आज सोमबारदेखि सिकाइ आदानप्रदान तथा क्षमता अभिवृद्धि कार्यशाला शुभारम्भ गरेको छ । जिल्ला स्तरमा गठन भएका संजालका संयोजक तथा...
दिल्ली, १७ फागुन । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । विभिन्न परीक्षणपछि चिकित्सकहरुले भट्टराईको ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन् । ट्युमरलाई भने छिटै अपरेसन गरेर फाल्नुपर्ने चिकित्सकको सुझाव...














