सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हर्षित मेडिकलको थव सेवा सुविधा विस्तार


  •    न्युजभित्तो/२२ चैत्र २०७७, आईतवार ०८:३७ 
  • चितवन, २२ चैत ।  भरतपुरमा रहेको हर्षित मेडिकलले आफ्नो थव सेवा विस्तार गरेको छ। भरतपुर ०९ केन्द्रिय बस ट्रमिनलमा अवस्थित उक्त मेडिकलले पहिलाको सेवा सुबिधालाई परिमार्जित गरि थप सेवा वृद्धि गरेको हो।

    उक्त मेडिकलमा थाइराड तथा मधुमेह रोगका डाक्टर,वरिष्ठ हाडजोर्नी तथा बाथ रोगका डाक्टर,नाक,कान,घाँटी रोगका डाक्टर,बाल रोग विशेषज्ञ डाक्टर,महिला रोग विशेषज्ञ डाक्टरहरु द्वारा उपचार हुने र अन्य सबै खाले रोगको उपचार हुने हर्षित मेडिकलका संन्चालक हेमन्त वोगटीले जानकारी दिनुभयो।

    यस मेडिकलले चौबीसै घण्टा सेवा दिदै आएको र निम्न आय भएका सर्वसाधारणहरुको लागि सहुलियत रुपमा उपचार हुने समेत वोगटीले जानकारी दिनुभयो।

    हर्षित मेडिकलले विभिन्न ठाउँमा बिकट गाउँमा गइ निशुल्क स्वास्थ्य शिविरहरु समेत संन्चालन गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’
    • सेल्सबेरी चितवनको दोस्रो शाखा भरतपुरको बुद्धचोकमा, दुवै शाखाबाट १५ प्रतिशतसम्म छुट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.