सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भर्चुअल माध्यमबाट संचालित चौथो शृङ्खला” उदासिनता” बिषयक फेसबुक लाइभ कार्यक्रम सम्पन्न ।


  •    न्युजभित्तो/१४ चैत्र २०७७, शनिबार २०:१९ 
  • चितवन,१४ चैत । हरेक शनिवार दिउसो १ बजेदेखि ३ बजेसम्म आदर्श गृहको फेसबुक पेजबाट लाइभ हुदै आइरहेको नियमित शृङ्खला आज पनि संस्थाका अध्यक्ष मिना खरेलको अध्यक्षतामा भब्य र सभ्यरुपमा सम्पन्न भएको छ।

    उक्त फेसबुक लाइभ बाट भएको कार्यक्रम जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटि प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा बोल्दै महिला र बालबालिकाको क्षेत्रमा चितवन र छिमेकि जिल्लाका घरेलु हिंसा र यसका निमित्त अतुलनीय योगदान दिदै आउनु भएकि महिला अधिकारकर्मि मिना खरेलज्युले अझै गहन बिषयमा नारि दिवसको सन्दर्भ पारेर लैङ्गिक हिसा तथा मानसिक स्वास्थ्य प्रभाबितहरुका लागि मनोबिमर्श सेवा सम्बन्धि कार्यक्रम संन्चालनमा ल्याएकोमा खुशि ब्यक्त गर्नुभएको छ।

    सोही कार्यक्रममा बोल्दै खरेलले चितवनका सातै वटा स्थानिय तहमा यसको प्रभावकारिता र ब्यापकता सम्बन्धि छलफल र सेवाग्राहिलाइ यो सुबिधाको पहुच पुर्याउनु अत्यान्त आवश्यकता रहेको प्रकाश पार्नु हुदै आगामी दिनमा अझै उचाइ कायम गर्ने समेत बिश्वास ब्यक्त गर्नुभयो ।

    आजको कार्यक्रममा बिभिन्न संघ संस्थाका अध्यक्ष एवम् प्रतिनिधिज्युहरु सचारकर्मि लगाएतको उल्लेखनीय सहभागिता रहेको थियो ।

    मनोबिद / मनोबिमर्शकर्ता खिमा रिजालज्यु को परामर्श रहेको कार्यक्रम आदर्श नारि बिकास केन्द्र एवम् आदर्श गृहका सुचना संयोजक अनिल बानियाले संन्चालन गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.