स्वास्थ्य / शिक्षा

दाङमा आज बिहान स्कूल बस दुर्घटना,एकजनाको मृत्यु २२ विद्यार्थी घाइते
-न्युजभित्तो

दाङ, १० चैत । दाङमा आज बिहान स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका-१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको...

अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था
-न्युजभित्तो

काठमाडौं, ९ चैत । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस...

तीब्र गतिमा फैलिँदै कोरोना
-न्युजभित्तो

काठमाडौं, ९ चैत । छिमेकी मूलुकहरू विशेषगरी भारतमा पछिल्लो समय कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या वृद्धि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै जमघट तथा भीडभाड हुने काम नगर्न अनुरोध गर्यो । यो सँगै लामो समयको...

सभा, जुलुस र भीडभाड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
-न्युजभित्तो

काठमाण्डौं, ८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सभा, जुलुस र भीडभाड नगर्न सबैमा आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयका...

खनालको स्वास्थ्यका बारेमा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, ८ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्ममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भन्नुभएको छ,...

हेल्प फर हेपिनेसको रक्तदान कार्यक्रम सम्पन्न
-न्युजभित्तो

चितवन , ७ चैत । कालिका नगरपालिका वाड नम्बर ४ शहीद स्मृति कलेज पदमपुरमा हेल्प फर हेप्पिनेसको आयोजनामा शनिबार बृहत खुल्ला मेयर रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कालिका नगरपालिकाका नगर प्रमुखको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा हेल्प फर...

त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा आजदेखि पुनः पठनपाठन शुरु
-न्युजभित्तो

लमजुङ, ६ चैत । चट्याङ लागेर विद्यार्थीको मृत्यु र घाइते भएपछि बुधबारदेखि बन्द गरिएको यहाँका एक विद्यालयमा आजदेखि पुनः पठनपाठन शुरु भएको छ । लमजुङ क्व्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पठनपाठन शुरु भएको हो । विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद...

परीक्षामा चिट बनाइदिने पाँच जनालाई प्रहरीद्वारा पक्राउ
-न्युजभित्तो

जनकपुरधाम, ६ चैत । परीक्षामा चिट बनाइदिने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले जनकपुरको रामचोक नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अफसेट प्रेस र फोटोकाँपी पसलका संचालकहरु हुन् । पक्राउ परेका पाँचै जनामाथि आवश्यक अनुसन्धान तथा...

चितवनको तीन वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू
-न्युजभित्तो

चितवन,६ चैत्र  । चितवनको खैरहनी नगरपालिकाका तीन वटा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएको छ । दुई वर्षअघि कंकाली माध्यमिक विद्यालयमा सो कार्यक्रम लागू भए पनि चालु शैक्षिक सत्रमा दुई वटा विद्यालयमा थप गरिएको छ । खैरहनी माध्यमिक विद्यालय...

अनेरास्ववियु क्रान्तिकारीको भरतपुर महानगर कमिटिले शैक्षिक वातावरणमा खलल पुर्‍याउने कार्य आफ्नो संस्थाले नगरेको स्पष्ट
-न्युजभित्तो

भरतपुर,चैत्र ६। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी)को भरतपुर महानगर कमिटिले शैक्षिक वातावरणमा खलल पुर्‍याउने कार्य आफ्नो संस्थाले नगरेको स्पष्ट पारेको छ । उसले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई बाधा पुग्ने खालको कुनै...