स्वास्थ्य / शिक्षा
काठमाडौँ, १ साउन । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ...
चितवन,१ साउन । जिल्लामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य...
काठमाडौं,३१ असार । पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यही...
चितवन, ३१ असार । जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित मध्ये छ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ८९ जनामा पिसिआर तथा ३० जनामा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको...
चितवन, ३१ असार । चितवन मेडिकल कलेजमा जटिल अवस्थामा रहेका बिरामीलाई सफलतापूर्वक कलेजो प्रत्योरोपण गरिएको छ । ‘सी’ चरणमा पुगेको कलेजोका बिरामीको सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । यस कलेजमा गरिएको यो दोस्रो कलेजो प्रत्यारोपण हो । कलेजले आज पत्रकार सम्मेलनको...
चितवन, ३१ असार । जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि...
चितवन, ३१ असार । चितवनमा भोलि साउन १ गतेदेखि कोराना विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन हुन लागेको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ र २ गते ५५ वर्ष माथिका...
काठमाडौँ, ३० असार । सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी...
नेपालगञ्ज, ३० असार । गत केही दिनबाट मुत्युको सङ्ख्या शून्य रहँदै आएको भेरी अस्पतालमा गए राती बर्दियाका २ जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । कोभिड १९ व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पतालमा उपचाररत बर्दियाका २ जना कोरोना सङ्क्रमितको मङ्गलवार...
काठमााडौ, ३० असार । भारतमा कोरोना भाइरसको अर्को भेरियन्ट पनि फेला परेको छ। भारतको राजस्थानमा कप्पा भेरियन्ट देखा परेको छ। यसबाट हालसम्म ११ जना संक्रमित भएको तथ्याङ्कमा उल्लेख छ। दोस्रो लहर कमजोर बन्दै जाँदा कप्पा भेरियन्टले भेटिँदा यसले भारतमा पुनः...















