सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भदौ १५ देखि १८ गतेसम्म निश्चित लक्षित समूहलाई खोप


  •    न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार १५:१६ 
  • भरतपुर,१३ भदौ  । स्वास्थ्य कार्यालय चितवनले निरन्तर खोप लगाउने अभियान चलाइरहेको छ । यही भदौ १५ गतेदेखि १८ गतेसम्म चितवनका सबै पालिकाका विभिन्न लक्षित समूहलाई खोप लगाउने भएको छ ।

    भरतपुर महानगरमा भदौ १५ देखि १८ गतेसम्म खोप लगाइनेछ भने अन्य पालिकामा भदौ १५ देखि १७ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए ।

    उनका अनुसार अबको चार दिन चिकित्सा क्षेत्र तथा प्राविधिकतर्फका विद्यार्थीहरुलाई खोप लगाइनेछ । यसबाहेक उद्योग संघमा आबद्ध कर्मचारी तथा मजदुरहरु, अटोमेकानिकल व्यवसायीसँग आबद्ध मजदुरहरु, पर्यटनमा आबद्ध होटल व्यवसायी तथा कर्मचारीहरुलाई खोप उपलब्ध गराइनेछ । भदौ १५ देखि १८ गतेसम्म चितवनका सबै पालिकामा लगाइने खोपको लक्षित समूह एकै किसिमका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.