स्वास्थ्य / शिक्षा

भरतपुर अस्पतालद्वारा तीन औषधि ‘सप्लायर्स’लाई कारबाही
-न्युजभित्तो

नारायण अधिकारी चितवन,५ कात्तिक । भरतपुर अस्पतालले सञ्चालन गरेको फार्मेसीमा सम्झौता अनुसारको औषधि नल्याउने तीनवटा सप्लायर्सलाई कारवाही गरेको छ । अस्पतालले माग गरेको समयमा औषधि नल्याउने सन फार्मेसी पोखरा, हिमसागर मेडिकलहल पोखरा र मेडीसेल्स फर्मा भरतपुरलाई कारवाही गरेको हो । अस्पतालको...

चितवनमा पछिल्लो २४ घण्टामा थप ३३ कोरोना पुष्टि
-न्युजभित्तो

चितवन,३ कात्तिक । चितवनमा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ४२४ पुगेको छ । त्यस्तै पछील्लो चौबिस घण्टामा ३२ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन् । यससँगै...

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
-न्युजभित्तो

काठमाडौं,४ कात्तिक । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय...

चितवनमा बुधबार २५ संक्रमित थपिए
-न्युजभित्तो

चितवन,३ कात्तिक। पछिल्लो २४ घन्टामा चितवनमा २५ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । भरतपुर महानगरमा २२, खैरहनी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा २ संक्रमित थपिएका हुन्। चितवनमा सक्रिय संक्रमित २४१ मा...

चितवनमा पछिल्लो २४ घन्टामा २८ संक्रमित थपिए
-न्युजभित्तो

चितवन,२ कात्तिक। पछिल्लो २४ घन्टामा चितवनमा २८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा २२ जना कोरोना संक्रमण मुक्त भएका छन् । भरतपुर महानगरमा २४, खैरहनी नगरपालिकामा १, माडी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा १ र राप्ती नगरपालिकामा १ संक्रमित...

बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकै दिन करिब ५० हजार संक्रमित
-न्युजभित्तो

लन्डन, २  कात्तिक । बेलायतमा पछिल्लो समयमा कोरोना सङ्क्रमित बढ्दै गएका छन्। यहाँ २४ घन्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन्। बेलायतका अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन्। सोमबार ४९ हजार १५६ जना...

‘सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिने : मन्त्री श्रेष्ठ
-न्युजभित्तो

चितवन,२ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिनुभएको छ । यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अनुगमन र निरीक्षणपछि आयोजित कार्यक्रममा उहाँले सरकारी...

पाल्पामा आयुर्वेद सेवा लिने बढ्दै
-न्युजभित्तो

रामपुर (पाल्पा), ३१ असोज । पाल्पामा आयुर्वेद औषधि सेवा लिने बिरामी बढ्दैछन् । ग्याष्ट्रिक, पेट दुख्ने, खान नरुच्ने जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालयमा धाउन थालेका छन् । आयुर्वेद औषधिमा विश्वास कम गर्ने र मेडिकल तथा अन्य अस्पतालमा सेवा लिन...

नेपालमा पछिल्लाे २४ घण्टामा १४७ जनामा काेराेना संक्रमण
-न्युजभित्तो

काठमाडौँ, ३० असोज । नेपालमा २४ घण्टाभित्र थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल एक हजार ७७३ जनाको नमूना परीक्षण गर्दा १४७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १३६...

नेपालमा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२८ असोज । नेपालमा थप ४ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा...