चितवन सेरोफेरो

चितवनमा व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै
-न्युजभित्तो

नारायणगढ (चितवन), १० माघ । आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ । कार्यालयले वार्षिक कार्यक्रम अन्तर्गत आलुको उन्नत जात तथा स्वदेशी एवं विदेशी हाइब्रिड जातको अनुसन्धान गर्न...

प्रविधिले जोगाएको नेपाली अण्डाको बजार
-न्युजभित्तो

चितवन, १० माघ । कुखुरा पालन व्यवसायमा लगानी बढेसँगै मासु तथा अण्डातर्फ नेपाल आत्मनिर्भर बन्दै गएको छ । कोभिड सङ्क्रमणका कारण समग्र विश्वबजार शिथिल भई अर्थतन्त्रमा परेको नकारात्मक असरको प्रभाव नेपालको ‘पोल्ट्रिी’ व्यवसायमा पनि परेको सम्बद्ध क्षेत्रका व्यवसायी बताउँछन्...

हिउँ चितुवाको आखेटोपहारसहित चितवनबाट दुई जना पक्राउ
-न्युजभित्तो

चितवन, १० माघ । संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष...

कृषि विश्वविद्यालयमा डीन नियुक्त
-न्युजभित्तो

चितवन, १० माघ । कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषद्ले तीन जना डीन र एक जना निर्देशक नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाका अनुसार कृषि सङ्कायमा अर्जुनकुमार श्रेष्ठ, भेटेनेरी सङ्कायमा प्रा डा भूमिनन्द देवकोटा र...

चितवन महोत्सवमा थरीथरीका चिया निःशुल्क चखाइँदै
-न्युजभित्तो

मुग्लिन (चितवन), ९ माघ । चितवनको नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा गत पुस २५ गतेदेखि उद्योग वाणिज्य सङ्घको आयोजनामा १५औँ संस्करणको चितवन महोत्सव जारी छ । यहाँ स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी व्यापारिक कक्ष...

चितवन राष्ट्रिय निकुञ्ज हुँदै यात्रा गर्दा सावधानी अपनाउन आग्रह
-न्युजभित्तो

चितवन, ८ माघ । चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो प्रयोगगर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । विगत केही दिनदेखि यस क्षेत्रमा जङ्गली हात्ती ध्रुबे देखिएकाले साँझ ५ वजेपछि यात्रा गर्दा समूहमा मात्रै गर्न निकुञ्जले अनुरोध...

चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा
-न्युजभित्तो

चितवन, ७ माघ । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक जना युवकमाथि निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा परेका छन्। चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्र का अनुसार युवकमाथि निर्घात कुटपिट गर्ने असई बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका हुन्...

भ्रम चिरेर सत्यता र समृद्धिको पक्षमा कलम चलाउनुस् : चौतारी महासचिव लामा
-न्युजभित्तो

चितवन, ६ माघ । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरु निरुपण गर्न पत्रकारहरु सचेत र जागरुक हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव लामाले पछिल्लो समय...

आठ बुँदे घोषणापत्र जारी गर्दै चौतारी बागमतीको पूर्ण बैठक सम्पन्न
-न्युजभित्तो

चितवन, ६ माघ । “समृद्धिको लागि सञ्चार कर्म, पे्रस चौतारीको मूल मर्म” भन्ने नाराका साथ श्रमजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठक शनिबार मौलाकालिकामा सम्पन्न भयो । आठ बुँदे मौलाकालिका घोषणापत्र जारी गर्दै...

चार सडक १२ मिटर फराकिलो बनाउँदै भरतपुर १२, अतिक्रमित संरचना हटाउन अनुरोध
-न्युजभित्तो

भरतपुर, ४ माघ । भरतपुर महानगरपालिका वडा नं. १२ ले वडाभित्रका चार वटा मुख्य सडकलाई १२ मिटर फराकिलो बनाउने भएको छ । सडक फराकिलो बनाउने प्रयोजनका लागि वडाले अतिक्रमित संरचना हटाउन अनुरोध समेत गरेको हो । भरतपुर १२ का वडा...