चितवन सेरोफेरो

इच्छाकामनाका एकल चेपाङ महिलालाई बाख्रा वितरण
-न्युजभित्तो

चितवन, २४ माघ । इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा वितरण गरेको छ । सशक्तीकरण परियोजनामार्फत हरेकलाई बुधबार उपहारस्वरूप बाख्रा प्रदान गरिएको हो । सीमान्तकृत चेपाङ समुदायका...

चितवनको राप्तीमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन, २४ माघ । चितवनको राप्ती नगरपालिका–९ च्यात्राङखोलामा गैंडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बुधवार दिउँसो ३ बजेको समयमा खोलाको ढुंगा ट्याक्टरमा लोड गर्ने क्रममा राप्ती–३ झुरझुरे घरभई राप्ती–९ स्थित चित्रकोट टोलमा डेरी गरी बस्दै आएका २६...

चितवनमा रवि संलग्न मुद्दाको थुनछेक बहस आज पनि
-न्युजभित्तो

चितवन, २४ माघ । बुधवार थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमा पठाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पनि अदालतमा उपस्थित गराइँदै छ । आज सहकारी पीडित र प्रतिवादीका तर्फबाट अधिवक्ताहरुले बहस गर्ने छन् । हिजो...

रविको पक्षमा वरिष्ठ अधिवक्तासहित ६ जनाले बहस गर्ने, सरकार पक्षबाट ७ जनाले बहस गर्ने
-न्युजभित्तो

चितवन, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्धसहित ३२ जनाविरुद्ध चितवन अदालतमा दायर भएको मुद्दामा सरकार पक्षबाट ७ जनाले बहस गर्ने भएका छन् । सरकार पक्षबाट सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने,...

रवि चितवन जिल्ला अदालतमा उपस्थित भए
-न्युजभित्तो

चितवन, २३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै उनी आज बयान दिन अदालत पुगेका...

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरियो
-न्युजभित्तो

चितवन, २२ माघ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट तीन गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको छ । शनिबार, आइतबार र सोमबार गरी ती गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको हो । तीनवटै गैँडालाई पूर्वी सेक्टरको खगेन्द्रमल्ली क्षेत्रमा ल्याएर छाडिएको छ ।...

नेपालमा पहिलो पटक मौरी घारमा देखियो ‘ट्रोपिलाप्सिस माइट’
-न्युजभित्तो

चितवन, २२ माघ । भारतलगायत एसियाका देशमा मौरीको घारमा ठूलो समस्याका रुपमा देखापरेको ‘ट्रोपिलाप्सिस माइट’ नामको एक प्रकारको सुलसुले नेपालमा पहिलो पटक देखापरेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले यहाँ आयोजना गरेको तीनदिने अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनुभएका विदेशी...

चितवनमा साढे ३१ हजार किशोरीलाई एचपीभी खोप दिइँदै
-न्युजभित्तो

चितवन, २२ माघ । पाठेघरको मुखको क्यान्सरविरुद्ध किशोरीहरुलाई एचपीभी खोप दिने अभियान आजदेखि सुरु हुँदै छ । फागुन ६ गतेसम्म देशभर सञ्चालन हुने यो अभियानअन्तर्गत चितवनमा साढे ३१ हजार किशोरीहरुलाई एचपीभी खोप दिइँदै छ । यो अभियानसँगै एचपीभी खोपलाई नियमित...

प्रादेशिक सेवा दिँदै चितवनको क्यान्सर अस्पताल
-न्युजभित्तो

चितवन, २१ माघ । यहाँको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित भएका छन् । अस्पतालले कर्णालीको सुर्खेत प्रादेशीक अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी र गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएको...

‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवन मिल्क उद्योग
-न्युजभित्तो

चितवन, १८ माघ । भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरूले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा...