चितवन सेरोफेरो

निकुञ्जमा घाँसेमैदान व्यवस्थापन सुरु
-न्युजभित्तो

चितवन, २५ पुस । चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापन सुरु भएको छ । चलु आर्थिक वर्षमा दुई सय ५० हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन गर्ने योजना अनुसार अहिले काम सुरु भएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले रु ३७ लाख ५०...

४१ वटा गोही राप्तीमा छोडियो
-न्युजभित्तो

चितवन, २४ पुस । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार...

चितवनमा तोरीखेती बढ्यो
-न्युजभित्तो

चितवन, २४ पुस । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि...

चितवनमा चर्को आवाज निकालेर चलाउने ६३ मोटरसाइकल नियन्त्रणमा
-न्युजभित्तो

चितवन, २२ पुस । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न समयमा गरी ती मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही...

चितवन महोत्सवको प्रवद्र्धनका लागि साइक -याली
-न्युजभित्तो

चितवन, २१ पुष । यही पुष २५ देखि सुरु हुने १५ औं संस्करणको चितवन महोत्सवको प्रवद्र्धनका लागि साइकल -याली निकालिएको छ । चितवन महोत्सव मुल आयोजक समिति, साइकल व्यवसायी संघ चितवन–नवलपुर र चितवन साइकल राइडर्स क्लबको संयुक्त आयोजनामा साइकल -याली...

यसवर्ष चितवन महोत्सव १५ दिन चल्ने,पुस २५ गतेदेखि माघ १० गतेसम्म बिबिध कार्यक्रम
-न्युजभित्तो

चितवन, २१ पुस । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएको चितवन महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइने भएको छ । यही पुस २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन गर्न लागिएको महोत्सवमा पर्यटनलाई केन्द्रबिन्दुमा राखेर विभिन्न...

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण आजदेखि सुरु
-न्युजभित्तो

चितवन, १९ पुस । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संयुक्त रुपमा गर्नुभयो...

कानुन कार्यान्वयनमा सरकार क्रियाशील छः प्रदीप पौडेल
-न्युजभित्तो

चितवन, १६ पुस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफ्नो मन्त्रालयसँग सम्बन्धित कानुन कार्यान्वयनमा आफू क्रियाशील रहेको बताउनुभयो । उहाँले नीतिगत सुधारलाई केन्द्रमा राखेर आफूले काम...

कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त हुने छः शशाङ्क कोइराला
-न्युजभित्तो

चितवन, १६ पुस । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा या आम निर्वाचनपछि गर्नु उपयुक्त हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले आम निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताउनुभयो । उहाँले...

चितवनमा गैँडाको आक्रमणमा परी दुई जना घाइते
-न्युजभित्तो

चितवन, १६ पुस । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान...