चितवन सेरोफेरो

भरतपुर महानगरद्वरा फोहर मैला व्यवस्थापन सेवा शुल्क निर्धारण
-न्युजभित्तो

भरतपुर, १६ माघ । भरतपुर महानगरपालिकाले फोहर मैला व्यवस्थापन सेवा शुल्क निर्धारण गरेको छ । घर, पसल, होटल, डिपार्टमेन्ट, तरकारी तथा फलफूल मण्डि लगायतका शिर्षकमा फोहरमैला ब्यवस्थापनको फरक-फरक शुल्क निर्धारण गरेको छ । महानगरको कार्यपालिका बैठकले फोहर उत्पादनका आधारमा...

निजी हात्तीः पहिले रहर अहिले कहर, व्यवसायी मारमा
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १४ माघ । सौराहाको होटल भिष्टा चितवनका दुई हात्ती अहिले बाघमारा वनमा राखिएका छन् । बढ्दो चिसोमा ती हात्ती खुला आकाशमुनि बाँधिएका छन् । निजी हात्तीका कारण जङ्गली हात्ती बस्तीमा आएको भन्दै ती हात्तीलाई वन क्षेत्रमा राखिएको हो...

भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
-न्युजभित्तो

चितवन, १४ माघ । चितवनको भरतपुर महानगरपालिका र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम भएको छ । सोमबार दुई पालिकाबीच एक औपचारिक कार्यक्रमका बीच महानगर सभाहलमा भगिनी सम्बन्ध कायम भएको हो । महानगरपालिका प्रमुख रेनु दाहाल र गाउँपालिका अध्यक्ष...

प्रेस चौतारी चितवनको आठौं अधिवेशन माघ २६ गते हुने
-न्युजभित्तो

चितवन, १४, माघ । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको आठौं जिल्ला अधिवेशन आगामी माघ २६ गते शनिवार हुने भएको छ । प्रेस चौतारी चितवन जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन माघ २६ गते गर्ने निर्णय गरेको संगठनका सचिव ध्रुवराज...

चितवनमा बहुउद्देश्यीद्वारा सञ्चालित १० कम्पनीको रू २० करोड राजस्व उठ्न बाँकी
-न्युजभित्तो

चितवन, १४ माघ । भारतीय र चिनियाँ नागरिकले जिल्लामा लगानी गरेका १० वटा कम्पनीले झन्डै रू २० करोड राजस्व नतिरेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले असुलीका लागि ताकेता सुरू गरेको छ । राजदूतावासको सिफारिसमा राजस्व कार्यालयमा दर्ता भएका ती कम्पनीमध्ये...

भरतपुरले दियो फोहोर संकलनका लागि साढे सात करोडमा ठेक्का
-न्युजभित्तो

चितवन, १३ माघ । भरतपुर महानगरपालिकाभित्र उत्सर्जन हुने फोहोरमैला संकलन र व्यवस्थापनका लागि महानगरले नयाँ ठेक्का लगाएको छ। एन के इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि ठेक्का दिइएको हो। फोहोरबाट आम्दानी गर्ने गरी महानगरले यसपटक ठेक्का लगाएको महानगरपालिकाका वातावरण...

ट्राफिक कार्यालय चितवनको अभियान: ‘एक विद्यालय एक ट्राफिक शिक्षक’
-न्युजभित्तो

चितवन, १३ माघ । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अभियान सञ्चालन गरेको छ । भरतपुर महानगरपालिकाबाट सुरु भएको यो अभियान जिल्लाभर सञ्चालन गरिने जनाइएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माका...

भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
-न्युजभित्तो

चितवन, १३ माघ । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक रु दुई हजारका दरले आवासीय भत्ता दिइएको हो । महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका...

भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
-न्युजभित्तो

चितवन, ११ माघ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ ।  भरतपुर महानगरपालिका–१० स्थित आन्तरिक राजस्व कार्यालय परिसरमा रहेको फिडरको स्विच महानगरपालिका प्रमुख रेनु दाहालले थिचेर परीक्षणको शुभारम्भ गर्नुभएको हो ।...

लेयर्स कुखुरा पालक संघको दोस्रो साधारणसभा सम्पन्न
-न्युजभित्तो

चितवन, १० माघ । नेपाल लेयर्स कुखुरा पालक संघको स्थापनासँगै यहाँका लेयर्स कुखुरा पालक कृषकहरुले अण्डाको लागत मूल्य पाएको बताएका छन् । संघको दोस्रो साधारणसभामा बोल्ने वक्ताहरुले संघको स्थापना गरेर देशव्यापी रुपमा कृषकलाई संगठित गरेर बजारीकरणमा लागेका कारण अण्डालाई...