चितवन सेरोफेरो

चितवन क्षेत्र नं. २ (२) मा ८० करोडका योजना छनोट

चितवन : आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रदेश नम्बर ३ अन्तर्गत चितवन क्षेत्र नम्बर २ ‘२’ ले विभिन्न चार वटा योजनाहरु छनौट गरेको छ । आगामी वर्षका लागि प्रदेश सरकार नीति तथा योजना आयोगमा पठाउने गरी चार वटा योजनाहरु...

रत्ननगर वडा नं. १५ बन्यो बालमैत्री वडा

रत्ननगर (चितवन : रत्ननगर नगरपालिका वडा नं १५ लाई शुक्रबार तामझामका साथ बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको छ । जनप्रतिनिधि, वडा भित्र रहेका राजनीतिक दल, टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरु, विद्यार्थी, शिक्षकहरुको सहभागितामा भव्य कार्यक्रमको आयोजना गरी घोषणा...

चितवनको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गरिने

चितवन (रासस) तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइने भएको छ । कालिका नगरपालिकाले डिपिआर निर्माण गर्न लागेको हो । नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार उक्त नगरपालिकाको वडा नं...

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रका गिद्धले पर्याप्त चल्ला कोरल्न नसकेपछि अनुसन्धान शुरु

  तिलकराम रिमाल चितवन : चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा रहेका सेतो डंगर जातको गिद्धले अण्डा पारेपनि पर्याप्त चल्ला कोरल्न सकेका छैनन् । गिद्धले पारेको अण्डाको तुलनामा न्यून मात्रै चल्ला कोरलिएपछि अनुसन्धान शुरु गरिएको हो । अण्डाबाट चल्ला कोरल्न नसक्नुको कारणबारे अनुसन्धान...

ईलाका प्रहरी कार्यालय रत्ननगर तनावग्रस्त, हवाईफायर र अश्रुग्याँस प्रहार

रत्ननगर (चितवन) : ईलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाईते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका वडा नं. १ का समिर घिसिङ हिरासतभित्रको शौचालयमा उनैले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको...

अन्यायमा परेकालाई न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताउनुभएको छ । कानून दिवस २०७५ को अवसरमा प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले...

भरतपुरको गणेशधाम निर्माणको काम शुरु

– नारायण अधिकारी/रासस चितवन : भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थान क्षेत्रलाई गणेशधामको रूपमा विकास गर्न कामको थालनी बुधबारबाट गरिएको छ । सो क्षेत्रमा निर्माण गरिने तलाउको प्रदेशसभा सदस्य विजय सुवेदीले एक समारोहका बीच शिलान्यास गर्नुभयो । प्रदेश...

भूकम्पले भत्किएका देवघाटमा १६ कुटीको पुनःनिर्माण

भरतपुर : विनाशकारी भूकम्पले भत्किएका देवघाटका १६ कुटीको पुनःनिर्माण गरिएको छ । ५२ कुटीमध्ये १६ कुटी पुनःनिर्माण गरी हस्तान्तरण गरिएको हो । भवनको मङ्गलबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीलाई हस्तान्तरण...

चितवन राष्ट्रिय निकुञ्जमा अर्नाको समूहमा एक्लो पोथी बाह्रसिङ्गे

– सुरेन कुँवर रत्ननगर / (रासस) : नेपालीमा एउटा उखान छ, ‘कागको बीचमा बकुल्ला’ । अहिले यस्तै नियति भोगिरहेको छ चितवन राष्ट्रिय निकुञ्जमा रहेको एक्लो पोथी बाह्रसिङ्गेले । विसं २०७३ को साउन महीनामा बाढी आएपछि पाँच वटामध्ये चारवटा बाह्रसिङ्गे हराएका...

कृषि विश्वविद्यालय : अध्ययन गर्ने संस्था कि आन्दोलनको थलो ?

तिलकराम रिमाल चितवन : विश्वविद्यालय भन्दा बित्तिकै ज्ञानगुनका कुरा सिक्ने मात्रै होइन, देशलाई आवश्यक पर्ने उच्चस्तरको शैक्षिक जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा चिनिन्छ । त्यसमा पनि नेपाल जस्तो कृषिप्रधान मुलुकको कृषि विश्वविद्यालयको महत्व झनै बढी छ । तर चितवनको रामपुरमा रहेको...