चितवन सेरोफेरो

भरतपुरको आँपटारीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका वडा नं. १ आँपटारी वन क्षेत्रमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा नं. १ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले...

रवि लामिछाने सम्बन्धित मुद्दामा साक्षीको बकपत्र जारी, भोली पनि निरन्तर हुने

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले वादी र प्रतिवादी दुवैको साक्षीसँग बकपत्र लिइरहेकोे छ । बकपत्र लिने काम भोली सोमबार पनि निरन्तर हुने भएको छ...

एशियाली बाख्रा विज्ञ सम्मेलन कात्तिक पहिलो साता चितवनमा

काठमाडौं । चितवनमा पहिलोपटक एशिया क्षेत्रीय बाख्राविज्ञ सम्मेलन हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय, रामपुर, चितवनको मूल आयोजनामा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा कात्तिक ३ देखि...

मध्यरातमा बसले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

भरतपुर । मध्यरातमा पैदलयात्रुलाई बसले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नं. २९ जुगेडीस्थित नारायणगण–मुग्लिन सडकखण्डमा बसको ठक्करबाट शनिबार राती १२ः३० बजेको समयमा पैदलयात्रीको मृत्यु भएको हो...

भरतपुर १६ का वडा अध्यक्ष गुरुङको निधन

चितवन । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको शनिबार बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल कलेजमा निधन भएको हो । गुरूङ क्यान्सर रोगबाट पीडित...

पटिहानीमा निर्मित सुरक्षित आवास कार्यक्रमका घर हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिकाको वडा नम्बर २२ पटिहनीमा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका घर आज हस्तान्तरण गरिएको छ । सघन शहरी विकास कार्यालय भरतपुर र भरतपुर महानगरपालिकाको सहयोगमा निर्माण गरिएका घरहरु घरधनीलाई हस्तान्तरण गरिएको हो । महानगरपालिकाका प्रमुख रेनु दाहालले...

झुक्यो चितवन मेडिकल कलेज, अवैध असुलेको शुल्क फिर्ता गर्न बाध्य

भरतपुर । विद्यार्थीबाट अवैध रुपमा शुल्क असुल्दै आएको चितवन मेडिकल कलेज अन्ततः झुकेको छ । कलेजले अवैध रुपमा असुल गरेको शुल्क फिर्ता दिन बाध्य भएको हो । विद्यार्थीको आन्दोलन र चौतर्फी दवाव सिर्जना भएपछि शुल्क फिर्ता गर्न कलेज बाध्य...

भ्रमण वर्षसँगै पटिहानीको ‘अम्ब्रेला स्ट्रिट’ सञ्चालनमा आउने

नारायण अधिकारी चितवन । भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँगै सञ्चालनमा आउने भएको छ । एक वर्षअघिबाट थालिएको काम अन्तिम चरणमा पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा...

नेपाल कम्युनिष्ट पार्टीले टुङ्ग्यायो ६ महानगरको अध्यक्ष, भरतपुरमा युवा नेता न्यौपाने

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले देशभरका ६ वटा महानगरपालिकाको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महानगरका अध्यक्ष र सचिव टुंगो लगाएको हो । बैठकले भरतपुर महानगर कमिटीको अध्यक्षमा तत्कालिन एमालेका युवा नेता...

श्रीमानको हत्या अभियोगमा श्रीमतीसहित दुई पक्राउ

परासी । श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको...