चितवन सेरोफेरो

गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्ने

नारायण अधिकारी चितवन । जिल्लामा लगाइएको आयातीत गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्ने प्राविधिकले जनाएका छन् । बीउ खरीद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि कृषकले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । यससँगै राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका धान संयोजक...

अब निर्वाहमुखी कृषिको भरमा बस्न हुँदैन : मुख्यमन्त्री पौडेल

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कृषि उत्पादनमा वृद्धि नभएसम्म मुलुकको आर्थिक विकास सम्भव नभएको बताउनु भएको छ । पूर्वी चितवनको रत्ननगरमा चितवन केरा उत्पादक संघको पाँचौँ साधारणसभामा उहाँले प्रदेश सरकार कृषि उत्पादन बढाउन लागिपरेको बताउनुभयो...

अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधी दार्जिलिङलाई

चितवन । पाल्जर भुटिया पिटरको नायकी प्रदर्शनको मद्दतमा रोयल एफ सि दार्जिलिङले चितवनको इतिहासमै पहिलो पटक आयोजना भएको ‘प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबल’ को उपाधी जितेको छ । आज सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा झापा भेटेरानलाई सडन...

राजमार्गको सुरक्षा सशस्त्र प्रहरीले गर्ने

चितवन । चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र...

सरकार जनताको समस्या समाधान गर्न उदासीन : काँग्रेस नेता खाँड

चितवन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँडले सरकार जनताको समस्या समाधान गर्न उदासिन बनेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस चितवनले आज आयोजना गरेको दोस्रो चरणको जागरण अभियान समापन समारोहमा नेता खाँडले सरकारले जनताको काम भन्दा पनि...

डेङ्गुको असर पर्यटकीय क्षेत्रमा पनि पर्यो, घटे पर्यटक

चितवन । साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा...

चितवनको कार्टुन उत्पादन गर्ने युनाइटेड प्याकेजिङ उद्योगमा आगलागी

चितवन । भरतपुर महानगरपालिका वडा नं. ४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनीमा (कार्टुन बनाउने उद्योगमा) आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बिहान ३ः३० बजे विद्युत् चुहावट भई आगलागी भएको हो । भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा लागेको...

कावासोतीमा ट्रक र कार ठोक्किँदा पाँच जनाको ज्यान गयो, बस पल्टिँदा एक जनाको ज्यान गयो १५ घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नंं ८ पूर्व–पश्चिम राजमार्गमा सोमबार राती कार र ट्रक ठोक्किँदा कारमा रहेका पाँच जनाको ज्यान गएको छ । राति सवा १० बजेको समयमा खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख...

मंगलपुर सहकारीको अध्यक्षमा सापकोटा

सहकारीको साधारण सभा तथा अधिवेशनले आगामी दुई वर्ष थप कार्यकाल रहने गरि यसअघिकै सञ्चालक समितिलाई निरन्तरता दिएपछि सापकोटा पुनः अध्यक्ष भएका हुन् ।...

अठार जिल्लाका तीन हजार एक सय ३८ जना डेङ्गु सङ्क्रमितको चितवनमा उपचार

चितवन । जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेङ्गुका...