चितवन सेरोफेरो

प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट डिएसपीसहित चार प्रहरी घाइते, प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्याँस प्रहार गरी तितरबितर पार्यो (अपडेट)

चितवन । प्रहरीले रवि लामिछानेसमर्थक प्रदर्शनकारीलाई तितरबितर पार्न झण्डै दुई दर्जन अश्रुग्याँस प्रहार प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि विहानैदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले आज साँझ पौने ६ बजे अश्रुग्याँस प्रहार गरेको हो । अश्रुग्याँस प्रहार...

रवि लामिछानेसहित तीनै जना आज पनि प्रहरी हिरासतमा, अस्मिताको बयान सकियो, रवि र युवराजको बयान भोलि

चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जना विरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ । लामिछानेसहित युवराज कँडेल र अस्मिता भनिने रुकु कार्की विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवनले आईतबार मुद्दा दर्ता गराएको हो । जिल्ला अदालत...

रवि लामिछाने समर्थक प्रदर्शनकारीमाथि प्रहरीद्वारा अश्रुग्याँस प्रहार

चितवन । प्रहरीले रवि लामिछानेसमर्थक प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि विहानैदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले भर्खरै अश्रुग्याँस प्रहार गरेको हो । अश्रुग्याँस प्रहार गरेपछि प्रदर्शनकारीहरु तितरबितर भएका छन् । प्रदर्शनकारीहरुले विहानैदेखि...

रवि लामिछानेसहित तीनजना विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि रामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीमाथि सरकारी वकिलबाट अहिले भर्खरै चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । उनीहरु विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता...

पत्रकार पुडासैनी मृत्यु प्रकरण : सिआईबीका एसपी भन्छन्– ‘आत्महत्या गर्न दुरुत्साहन गरिएका भिडियो बाहेकका प्रमाण पनि जुटेका छन्’

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रहरी उपरीक्षक दिपक रेग्मीले आफ्नो तर्फबाट अनुसन्धानको काम सम्पन्न गरि सरकारी वकिलको कार्यालय पठाईएको जानकारी दिनु भएको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ...

रवि लामिछानेसहित तीनजनालाई सरकारी वकिलको कार्यालयमा पेश गरियो, आजै अदालतमा अभियोगपत्र पेश हुने

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि रामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता भनिने रुकु कार्कीमाथि प्रहरीले अनुसन्धान सकेर आज विहान सरकारी वकिलको कार्यालयमा पेश गरेको छ । उनीहरुलाई अनुसन्धानको प्रकृया टुङ्ग्याई सरकारी वकिलको...

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना र बाह्रसिङ्गे थपिदै, ठाउँ पनि विस्तार गरिने

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो । निकुञ्जका प्रमुख...

चितवनको फिस्लिङमा ट्रक र ट्याक्सी जुध्दा एकको मृत्यु, चार घाइते

चितवन । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा ट्रक र ट्याक्सी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–१० वस्ने ६४ वर्षीया राधिकादेवी बराल रहेको...

विप्लव समूहका जनसरकार प्रमुख भनिएका ढकाल पक्राउ

परासी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै गए राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले...

विजय एफएम १६ औँ वर्षमा प्रवेश

गैंडाकोट (नवलपरासी) । विजय एफएम १०१.६ मेगाहर्ज आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा आयोजना गरेको १६ औं वार्षिकोत्सव मूल समारोह कार्यक्रममा नवलपरासी (वर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ (क) बाट निर्वाचित गण्डकी...