चितवन सेरोफेरो
भरतपुर । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेपछि भरतपुरमा दोस्रो दिन पक्ष र विपक्षमा प्रदर्शन भएको छ । शनिबार लामिछाने पक्षधर र मृतक पत्रकार शालिकराम पुडासैनी पक्षधरहरुले प्रदर्शन गरेका हुन् । नारायणगढको कंगारु होटलमा मृत...
चितवन । रवि लामिछाने समर्थक प्रदर्शनकारी र प्रहरीबीच आज साँझ जिल्ला प्रहरी कार्यालय चितवनको मूलगेट अगाडि झडप भएको छ । झडपछि प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई त्यहाँबाट तितरवितर पारेको छ । प्रहरी नायव उपरीक्षक दिपेन्द्र श्रेष्ठले प्रदर्शनकारीले...
चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थपका लागि तीन जनालाई शुक्रबार अदालत पेश गरेको थियो । कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लका अनुसार...
हेटौँडा । हेटौँडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो । काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नंको बस अनियन्त्रित भई...
चितवन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि काठमाडौँबाट पक्राउ गरेका रवि लामिछानेसहित तीनै जनालाई चितवन ल्याएको छ । पक्राउ परेर चितवन ल्याइएकामा टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता भन्ने रुकु कार्की रहेका छन्...
चितवन । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । लामिछाने र कँडेललाई न्युज २४ को कार्यालय काठमाण्डौंबाट पक्राउ गरिएको हो भने कार्कीलाई तिलिङ्गेटार काठमाण्डौंबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी...
चितवन । कालिका नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरु मध्ये नमूना विद्यालयको रुपमा स्थापित हुँदै गएको श्री राष्ट्रिय आधारभूत विद्यालय शमीपुरलाई सहयोगी संस्था फेस नेपालले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालय परिसरमा निर्माणाधीन भवनको प्लाष्टर र रङरोगनका लागि...
कृष्ण आचार्य भरतपुर । चितवनमा ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनको सफल परीक्षण गरिएको छ । भरतपुर महानगरपालिकाका युवाले नेपालमै नयाँ प्रणाली (बायोफ्लक) मार्फत माछापालनको सफल परीक्षण गरेका हुन् । भरतपुर–१० स्थित स्याउली बजारमा चार महीना अघिदेखि बायोफ्लक ट्याङ्कमा माछाका...
धादिङ । धादिङको पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र...
भरतपुर । चितवनमा प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहवरमा नष्ट गरेको हो । काठमाडौँबाट काँकडभित्ता जाँदै गरेको ना५ख ७९३७ नंको...













