चितवन सेरोफेरो
चितवन । यस वर्ष गैँडा गणना आगामी चैतमा हुने भएको छ । गत आर्थिक वर्षमा दाताको भर पर्दा गैँडा गणना गर्न सकिएको थिएन् । गैँडा गणनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बजेट विनियोजन गरेको छ । नेपालमा...
चितवन । चितवनमा गएराति भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । भरतपुर–२३, जगतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना२२प ४०३...
भरतपुर । चितवनमा डेँगु फैलिने क्रम तीब्र भएपछि भरतपुर महानगरपालिका सडकमा ओर्लिएको छ । महानगरको आयोजनामा शनिबार सचेतना ¥याली आयोजना गरिएको हो । जनचेतना अभियानअन्तर्गत महानगर कार्यालय परिसरबाट बृहत् जनचेतनामूलक प्रभातफेरी निकालिएको छ । प्रभातफेरी, शहीदचोक, कमलनगर, न्युरोड हुँदै पुलचोक...
चितवन । रोटरी क्लव अफ नारायणी मिड टाउनले एक कार्यक्रमक बीच भरतपुर– ११ स्थित नारायणी इङ्लिस पव्लिक स्कुललाई रोटरीको चार सूत्रिय कसि हस्तान्तरण गरेको छ । के सत्य कुरा यहि हो त ?, के यसबाट कसैलाई अन्याय पर्दैन त...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एउटा भाले गैँडा मरेको छ । निकुञ्जको मेघौली क्षेत्रमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैँडा मृतावस्थामा फेला परेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी ३५/४० वर्षको गैँडा भदौ ११...
चितवन । भरतपुर–११ स्थित नारायणी इङ्लिस पब्लिक कलेजको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कलेजमा नयाँ भर्ना भएका कक्षा ११ का विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन् । कक्षा १२ का विद्यार्थी सुरज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका...
भरतपुर । पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको विस्तार गरिने बताउनु भएको छ । बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस विमानस्थललाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । मन्त्री भट्टराईले यसलाई रात्रीकालिन बनाउने, रनवे थप्ने, टर्मिनल...
चितवन । चितवनमा डेङ्गु र स्क्रवटाइफसका कारण तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना चितवन र एक जना रौतहटका रहेका छन् । कार्यालयले साउनयता डेङ्गुको सङ्क्रमणका कारण एक वृद्धको मृत्यु...
चितवन । नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन् । सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख इन्जिनियर रोहितकुमार विसुरालका अनुसार मौरी, खानीखोला...
नारायणगढ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको मुद्धामा अदालतको आदेशले धरौटीमा रिहा भएका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले सभा गरेरै आफ्ना शुभेच्छुक, शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् । नारायणी नदी किनारको मैदानमा आज दिउँसो आयोजित कार्यक्रममा उनीहरुले आफ्ना...














